• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ फाल्गुन २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ दिन अघि
२

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ दिन अघि
३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

३ दिन अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

३ दिन अघि
५

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

५ दिन अघि
६

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

६ दिन अघि
७

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

६ दिन अघि
८

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

२ हफ्ता अघि
९

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

२ हफ्ता अघि
१०

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

२ हफ्ता अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ दिन अघि
  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ दिन अघि
  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    ३ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    ३ दिन अघि
  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ५ दिन अघि
  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ६ दिन अघि
  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    ६ दिन अघि
  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    २ हफ्ता अघि
  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    २ हफ्ता अघि
  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    २ हफ्ता अघि
  • आजको राशिफल — २०८२ साउन १४ गते, बुधबार

    CB Nepal६ महिना अघि

    काठमाडौं — आज २०८२ साल साउन १४ गते बुधबार, शुक्ल पक्षको षष्ठी तिथि। आजको दिनको चन्द्र राशिअनुसार दैनिक राशिफल हेरेर दिनको सुरुवात गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहिआएको छ। खबरहबका लागि ज्योतिषाचार्य सूर्यनाथ लुइटेलद्वारा तयार गरिएको आजको फलादेश यस्तो छ:

    मेष (ARIES)

    दिन सकारात्मक देखिन्छ। आफन्तको साथ–सहयोग पाउनुहुनेछ। स्वास्थ्यमा अलिकति ढिलासुस्ती देखिए पनि व्यापारमा राम्रो फाइदा हुने संकेत छ। राजनीतिमा समेत सुधारको संकेत देखिनेछ।

    वृष (TAURUS)

    शिक्षामा आजको योजना दीर्घकालीन रुपमा सफल हुनेछ। सम्पत्तिको मामिलामा भने सतर्क रहनुहोस्। कारोबार गर्दा कसैको साथ लिनु राम्रो हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

    मिथुन (GEMINI)

    तपाईंको बोलीको प्रभावले काम सहज हुनेछ। सम्मान र नयाँ अवसर पाउनुहुनेछ। निर्णय क्षमतामा विकास हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्दै जानेछ।

    कर्कट (CANCER)

    जग्गाजमिन तथा कृषिसँग सम्बन्धित लगानी फाइदाजनक हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथले आत्मबल बढ्नेछ।

    सिंह (LEO)

    शैक्षिक क्षेत्रबाट प्रगति हुनेछ। यद्यपि मानसिक चिन्ताले सताउन सक्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको शुभ सुरुवात गर्नु राम्रो हुनेछ।

    कन्या (VIRGO)

    कृषि, पशुपालन लगायत घरेलु कामबाट लाभ मिल्नेछ। तपाईंको कामको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा सेवा गर्ने अवसर आउन सक्छ। प्रेम जीवनमा प्रगाढता आउँछ।

    तुला (LIBRA)

    अरुको काममा व्यस्त हुनुपर्ने देखिन्छ। स्वास्थ्यमा सामान्य असहजता आउन सक्छ। गुम्न लागेको अवसर पुन: प्राप्त हुनेछ। परिवार र मित्रसँग सम्बन्ध अझै बलियो बन्नेछ।

    वृश्चिक (SCORPIO)

    स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। शत्रुबाट सावधानी अपनाउनु होला। प्रेम जीवनमा मिठास हुनेछ भने संकटमा साथीको साथले राहत मिल्नेछ।

    धनु (SAGITTARIUS)

    आजको दिन चुनौतीपूर्ण छ। शत्रु बढ्न सक्छन्, काममा अवरोध आउन सक्छ। अभिभावक वा गुरुजनको सल्लाह लिएर अघि बढ्दा सफलता मिल्नेछ।

    मकर (CAPRICORN)

    सम्पत्तिमा खर्च भए पनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरिएको मेहनतको सकारात्मक नतिजा पाइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

    कुम्भ (AQUARIUS)

    परिवारसँग रमाइलो यात्रा हुने सम्भावना छ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना निर्माणमा मद्दत गर्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।

    मीन (PISCES)

    राजनीति र सामाजिक क्षेत्रमा सुधारको संकेत देखिन्छ। शिक्षा तथा स्वास्थ्यमा सफलता मिल्नेछ। कुनै अवरोध आए पनि धैर्यपूर्वक सामना गर्दा फाइदा हुनेछ।

    सुझाव:आजको दिन सुरुवात गर्दा शिवको नाम लिनु, तुलसी वा नागदेवताको पूजा गर्नु, र सात्त्विक भोजन ग्रहण गर्नु शुभ मानिन्छ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ दिन अघि

  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ दिन अघि

  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    ३ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    ३ दिन अघि

  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ५ दिन अघि

  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ६ दिन अघि

  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    ६ दिन अघि

  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    २ हफ्ता अघि

  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    २ हफ्ता अघि

  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution