• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

२ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

३ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

३ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

३ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    २ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ३ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ३ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ३ दिन अघि
  • आजको राशिफल (१५ साउन २०८२, बिहीवार)

    CB Nepal४ हफ्ता अघि

    पञ्चाङ अनुसार आज १५ साउन २०८२ बिहीवार, श्रावण शुक्ल पक्षको अष्टमी तिथि हो। आजको दिन १२ राशिका लागि मिश्रित फलदायी रहेको छ। कतै आर्थिक लाभका संकेत देखिएका छन् भने कतै स्वास्थ्यमा सतर्कता अपनाउनुपर्ने समय आएको छ। हेर्नुहोस् आजको तपाईँको राशिफल:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज आर्थिक स्थिति मजबुत रहनेछ। वरिष्ठ वा प्रभावशाली व्यक्तिहरूसँगको सहकार्यले काममा सफलता मिल्नेछ। प्रतिष्ठित व्यक्तिसँग भेटघाट वा मान–सम्मान प्राप्तिको सम्भावना छ। शुभ रंग: निलो, शुभ अंक: ३

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    यात्रा वा वैदेशिक सम्बन्धले व्यापारमा सकारात्मक प्रभाव पार्नेछ। तर अन्धविश्वास वा अरूको कुरामा आँखा बन्द गरेर निर्णय नगर्नुहोस्। सन्तानको उन्नतिले खुशीको माहोल बन्नेछ। शुभ रंग: केशरी, शुभ अंक: ३

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    रोजगारीका अवसरहरू पाइने समय आएको छ। पहिले देखिका उल्झन मिल्ने सम्भावना छ। सन्तान वा स्वास्थ्यका कारण थोरै खर्च बढ्न सक्ला। शुभ रंग: पहेलो, शुभ अंक: ४

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    पढाइमा सफलता मिल्नेछ। तर साथीहरूसँग अपेक्षानुसार सहयोग नपाउँदा केही खिन्नता आउनेछ। नयाँ साथी वा सम्पर्कबाट राम्रो परिणाम मिल्नेछ। शुभ रंग: निलो, शुभ अंक: ८

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    वैवाहिक सम्बन्धमा अविश्वासले समस्या ल्याउन सक्छ, संयमता अपनाउनुहोस्। सहकर्मीसँग विवाद वा असमझदारी हुन सक्नेछ। घरको वातावरण भने रमाइलो रहनेछ। शुभ रंग: रातो, शुभ अंक: ५

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    अधिकारी वा सीनियरहरूको साथले ऊर्जा मिल्नेछ। अध्ययन, जागिर वा व्यवसायको क्षेत्रमा गति आउनेछ। आत्मनिर्भर भएर काम गर्नुपर्ने दिन हो। शुभ रंग: हरियो, शुभ अंक: २

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेष गरी पुराना रोग पुनः देखा पर्नेछन्। मन धार्मिक वा अध्यात्मिक भावनामा केन्द्रित हुनेछ। काममा ढिलाइ हुन सक्छ, तर शुभचिन्तकहरूको साथ मिल्नेछ। शुभ रंग: हरियो, शुभ अंक: ६

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    साझेदारी व्यापारबाट लाभ हुने सम्भावना बलियो छ। पारिवारिक साथ र सहयोगले आत्मबल बढ्नेछ। धैर्य र लगनशीलताले सफलता सुनिश्चित बनाउनेछ। शुभ रंग: हल्का रातो, शुभ अंक: १

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    व्यापारमा चुनौतीहरू आइपर्नेछन्, तर सहकार्य र धैर्यले समाधान सम्भव छ। सेवा वा सामाजिक काममा सफलता मिल्नेछ। शुभ रंग: निलो, शुभ अंक: २

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    हत्तारमा निर्णय गर्दा हानी हुने संकेत छन्। ज्ञानमा प्रगति र आर्थिक लाभका संभावना छन्। बोलीको जादूले मान–सम्मान र फाइदा ल्याउनेछ। शुभ रंग: खैरो, शुभ अंक: १

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    जीवनसाथीसँग मतभेद हुन सक्छ, धैर्यपूर्वक संवाद गर्नु उचित हुनेछ। नयाँ योजना वा काम गर्दा स्पष्ट रणनीति आवश्यक छ। बुढाबुढी वा गुरुका सल्लाह अमूल्य सावित हुनेछन्। शुभ रंग: निलो, शुभ अंक: ४

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    नयाँ सम्बन्ध वा सहकार्यले जीवनमा सकारात्मक ऊर्जा ल्याउनेछ। विगतका कठिन कार्यहरू सहज बन्नेछ। कारोबारमा नयाँ अवसर प्राप्त हुनेछ। शुभ रंग: खैरो, शुभ अंक: ३

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
  • आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    २ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ३ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ३ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ३ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution