म गलत छैन् ‘पलकै मायाले मैले, बयान फिर्ता लिएकी हुँ, तर म गलत छैन्’ म संग कुनै अप्सन थिएन : समीक्षा अधिकारी
काठमाडौं,२५ वैशाख । गायिका समीक्षा अधिकारी लामो समय पछि मिडियामा आएकी छन् । मिडियामा आएलगत्तै समिक्षाले दिएका अभिव्यक्तिले यतिबेला तरंग मच्चाएको छ। र एपिवान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समिक्षाले लामो समयपछि खुलेर बोलेकी छन् । उनले पल शाहको माया लागेरै अदालतमा बयान फेरेको र आफुले पललाई माया असाध्यै माया गर्ने र माया…