नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध प्रदर्शनमा उत्रिए दीपकराज गिरी : हेर्नुहोस पुरा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दैनिकजसो माइतीघर मण्डलामा प्रदर्शन हुने गरेको छ । विभिन्न समूह र संस्थाले भ्रष्टाचारविरुद्ध प्लेकार्ड र नाराजुलुससहित प्रदर्शन गर्ने गरेका छन् ।प्रदर्शनमा उक्त प्रकरणका दोषीलाई कार्वाही गर्नुपर्ने र अनुसन्धानमा खुट्टा नकमाउन सरकारलाई दवाव दिने गरिएको छ । मंगलबार फेसबुक समूह एमआरआरले माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्‍यो । ए हजुर कता ? रमाईलो…

पुरा पढ्नुहोस

महानगरमा मेयर बालेन शाह निर्वाचित भएको एक वर्ष पुग्दैछ, कति काम सफल भए त ? हेर्नुहोस समाचार पुरा

काठमाण्डौ ३ जेठ । काठमाडौं महानगरमा मेयर बालेन शाह निर्वाचित भएको एक वर्ष पुग्दैछ । मेयरमा निर्वाचित भएपछि बालेनले केही कामहरूमा धमाधम हात हाले । पदभार ग्रहण गर्दा कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका बालेनले केही चर्चा हुने सुरु गरे तर अधिकांश काम अधुरै रहे । उनले महानगरमा केही न केही चर्चामा आउने…

पुरा पढ्नुहोस

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो : हेर्नुहोस पुरा समाचार

काठमाडौं २ जेठ, । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो…

पुरा पढ्नुहोस

पशुपतिमा पूजाआजा गर्दै दीपक-दीपा, नयाँ फिल्मको तयारीमा, छक्कापञ्जाकै अधिकांश कलाकारको सहभागिता ।

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्मको तयारीमा छन् । दीपक(दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा सुरु गरेर नँया फिल्मा जुटेको बताइएको छ । नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह रहने बताइएको छ । निर्माता तथा अभिनेता निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए ।…

पुरा पढ्नुहोस

पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित |

आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते,आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा…

पुरा पढ्नुहोस

घटनाका दोषी रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर : हेर्नुहोस पुरा समाचार

काठमाडौं २ जेठ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा…

पुरा पढ्नुहोस

‘फेक न्युज’ र ‘फेक मिडिया’को पराकाष्ठा नाघेकोछ’ यस्तो गर्नेलाई सबैलाई छानी छानी कारवाही हुन्छ : आरजु राणा

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणाले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताएकी छिन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नि राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन् । ‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक…

पुरा पढ्नुहोस

आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि : हेर्नुहोस पुरा भिडियो सहित समाचार

काठमाडौं, १ जेठ-नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका छन् । हाल देशमा ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ए हजुर कता ? रमाईलो तथा…

पुरा पढ्नुहोस

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिईने : हेर्नुहोस समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिईने भएको छ ।गत बिहिवार पक्राउ परे पनि सोमवारवाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोवाट सुरु भएको खाँणको बयान…

पुरा पढ्नुहोस

धरानका मेयर हर्ककाे बिरोधमा पत्रकारकाे आन्दाेलन जारी, आज पुर्वमेयरहरु सँग अन्तर्किया गर्दै : हेर्नुहोस पुरा समाचार

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिब्यक्ति र अशोभनिय क्रियाकलापको खिलाफमा पत्रकारहरु मैदानमा उत्रेका छन् ।मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिब्यत्ति अशोभनिय भएको भन्दै आन्दाेलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले अाज धरानका पुर्व मेयरहरुसँग अन्तर्किया गर्ने भएका छन् । साेमवार उनीहरुले मेयर साम्पाङकाे बिरोध स्वरुप मौन जुलुस निकालेका थिए । प्रेस…

पुरा पढ्नुहोस