Headlines

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि छानबिन आवश्यक नभएको बताएपछि कांग्रेस भयो रुष्ट

काठमाण्डौ,२७ बैशाख । चैत ६ मा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीमा छानबिन आवश्यक नभएको जवाफ दिएपछि कांग्रेसले गृहमन्त्रीको जवाफ सुन्न आवश्यक नभएको तर्क गर्दै आएको थियो । लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले अवरोध जारी राखेपछि सरकारले वैशाख २ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । सत्ता साझेदार एमाले र रास्वपाले…

पुरा पढ्नुहोस

अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ

काठमाण्डौ, २७ बैशाख । हार्दिक बधाई , अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ ! अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए ।…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेवी: माता सन्तोषीनमोस्तुते, आज दयाकिखानि मंगलमुर्ति मातासन्तोषीको दर्शन गरि, राशिफल हेर्नुहोस

काठमाण्डौ, २७ बैशाख । आज दयाकिखानि मंगलमुर्ति माता सन्तोषीदेवीको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी: माता सन्तोषीदेवी नमोस्तुते, जयजय करुणादेवी मातासन्तोषीदेवी नमोस्तुते, करुणाकिखानी मातासन्तोषीदेवीलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प, चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माता सन्तोषीदेवीको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,…

पुरा पढ्नुहोस

सुनकोशी मरिन डाइभर्सन कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्नेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाण्डौ,२६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ छिचोलियो ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेश…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव : बिघ्नहर्ता नमोस्तुते, आज दयाकाखानि मंगलमुर्ति बिघ्नहर्ता भगवान गणेशको दर्शन गरि, राशिफल हेर्नुहोस

काठमाण्डौ,२५ बैशाख । आज दयाकाखानि मंगलमुर्ति बिघ्नहर्ता भगवान गणेशको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेव : बिघ्नहर्ता नमोस्तुते, जयजय करुणादेव, लम्बोदर नमोस्तुते, करुणाकाखानी भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प, दुर्वा चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट…

पुरा पढ्नुहोस

नेपाल म्युजिक भिडियो निर्देशक समाज द्वारा सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग

काठमाण्डौ २४ बैशाख । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवरको संयोजनामा लक्ष्मणलाई आर्थिक सहयोग गरेको हो । नेपाल म्युजिक भिडियो निर्देशक समाजका साधारण सदस्य गुल्मी निवासी लक्ष्मण कुँवरको गत साता डढेलोको कारण भएको आगलागीबाट घर र गोठ जलेर लाखौको क्षति…

पुरा पढ्नुहोस

मलाई बिश्वास गरेका जनतालाई निराश बनाउने छैन, इमान्दार र निष्ठापूर्वक काम गर्नेछु: सांसद सुहाङ नेम्वाङ

काठमाण्डौ, २४ बैशाख । इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्। इलाम क्षेत्र नम्बर-२ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई…

पुरा पढ्नुहोस

नेपालको निर्णयलाई ओलीले चर्को आलोचना भन्छन..चरित्र नांगो ढंगबाट प्रदर्शन भयो

काठमाडौं,२४ बैशाख । सत्ता गठबन्धनमै रहेका एमाले र एकीकृत समाजवादीबीच टकराव देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच नयाँ समीकरण बनेपछि सम्बन्ध सुधार भएको थियो। तर, भागबण्डाप्रति एकीकृत समाजवादीले चित्त नबुझाएपछि दुई दलबीच फाटो देखिएको हो। ओलीले सोमबारको एमाले संसदीय दलको बैठकमा पनि नेपाललक्षित टिप्पणी गरे। उनले एकीकृत समाजवादीले…

पुरा पढ्नुहोस

चर्चित गीतकार/ साहित्यकार, कमला न्यौपानेको राष्ट्रिय भावको ( यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक ।

काठमाण्डौ,२४ बैशाख । तरंग एल्बम बाट चर्चाको शिखरमा पुगेकी गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्दछीन गीतकार कमला न्यौपाने, | निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव : महादेव नमोस्तुते, दयाकीखानि देवादिदेव महादेव, भगवान शिवको दर्शन गरि, राशिफल हेर्नुहोस

काठमाण्डौ २४ बैशाख । आज दयाकाखानि देवादिदेव महादेव भगवान शिवको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेव : महादेवनमोस्तुते, जयजय करुणादेव,शिवशम्भो नमोस्तुते, भगवान शिव आशुतोषलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प बिल्वपत्र चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा भगवान शिवको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन…

पुरा पढ्नुहोस