Headlines

ज्योतिषाचार्य नबिन न्यौपानेको अभिनय क्षेत्रमा दमदार प्रवेश, ज्योतिष ज्ञान सहित अभिनयमा पनि पोख्त : हेर्नुहोस भिडियो

काठमाडौं,८ पुष । गायिका सरिता थापाको आवाजमा एकदम रमाईलो गीत (बजाउकि बाजा) गीतको भिडियो सार्वजनिक, भएको छ । उक्त गीत मार्फत धर्मशास्त्र कर्मकाण्ड ज्ञाता तथा ज्योतिषाचार्य नबिन न्यौपानेले अभिनयमा डेब्यू गरेका छन,यहि भिडियो मार्फत उनले अभिनय क्षेत्रमा दमदार प्रवेश गरेका हुन् ।

सानै देखि अभिनयमा ईच्छा  रहेको तर समय परिस्थिती, जिम्मेवारीका कारण अभिनय क्षेत्रमा समय प्रवेश गर्न नपाएको,समय ढिला भएपनि , आफ्नो साथिभनेनी, भाई भनेनी यस क्षेत्रमा नाम कमाएका लोकप्रिय गायक / संगीतकार,चिरन्जीवी भण्डारीका कारण ढिलै भएपनी यस कला नगरीमा आफुलाई प्रवेश गराएकोमा |

ज्योतिषाचार्य कलाकार नबिन न्यौपाने गायक संगीतकार,चिरन्जीवी भण्डारीलाई धन्यबाद दिन्छन । सार्वजनिक उक्त गीतको भिडियोमा कलाकार नबिन लोकप्रिय  मोडल करिश्माका बुवा बनेका छन्, । नबिन संगै अभिनयमा पार्वती खतिवडा बानियाको पनि दमदार अभिनय रहेको छ ।

भिडियोमा निर्देशन निरेन श्रेष्ठ, कन्सेप्ट स्टोरी चिरन्जीवी भण्डारी, छयांकन राम के. सी, नृत्य निर्देशन,नितिन वईबा, सम्पादन बिष्णु खड्काको रहेको छ । गीतमा शब्द प्रमोद ढुंगान, संगीत बिकाश चौधरी, संगीत संयोजन, बोनोद कुमार भुजेलको रहेको छ ।

गीतको भिडियोलाई गायक संगीतकार Chiranjivi Bhandari को अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ। हेर्नुहोस पुरा भिडियो,गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा.ली.ले बजारमा ल्याएको हो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *