सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, दयाकीखानि माता पाथिभराको दर्शन गरि,आजको राशिफल हेर्नुहोस

काठमाण्डौ,२० बैशाख । आज बिहिबार दयाकीखानि माता पाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, जयजय करुणादेवी, संकटहरणी नमोस्तुते माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ,…

पुरा पढ्नुहोस

मेलम्ची नगरपालिका द्वारा मानव सेवा आश्रमलाई ५ लाख रुपैयाँ सहयोग : हेर्नुहोस पुरा समाचार

काठमाण्डौ,१९ बैशाख । मेलम्ची नगरपालिकाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयाँ नगद सहयोग गरेको छ । नगर कार्यपालिकाले निर्णय गरेर चालु वर्ष मानव सेवा आश्रमका लागि बिनियोजन गरेको उक्त रकम मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत अशेककुमार भट्टराई लगायतले हस्तान्तरण गर्नुभएको हो । मेलम्ची नगरपालिका क्षेत्रलाई सहयोगापेक्षी मानव मुक्त सडक…

पुरा पढ्नुहोस

सुहाङले जितेपछि ओली पुगे इलाम, सुहाङले ओली संग लिए आशीर्वाद : भिडियो हेर्नुहोस

काठमाण्डौ,१८ बैशाख । सुहाङले जितेपछि ओली दौँडिए इलाम, भेटेरै यस्तो सरप्राइज विजय सभालाई सम्बोधन गर्दै ..,(भिडियो हेर्नुस्) इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् । नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् ।…

पुरा पढ्नुहोस

इलाम २ मा जितिएन पाठ भने सिकियो, पराजय सहर्ष स्वीकार छ : रवि लामिछाने

काठमाडौँ,१८ बैशाख । इलाम २ मा जितिएन पाठ भने सिकियो, पराजय सहर्ष स्वीकार छ : रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह, सभापति रवि लामिछानेले आफ्ना कार्याकर्ता सबैलाई धर्य र संयमताका साथ् रहन पनि आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को…

पुरा पढ्नुहोस

फेरि काठमाण्डौ विश्वकै प्रदूषित शहर बन्यो

काठमाण्डौ,१८ बैशाख । फेरि काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो । ‘आईक्यू एअर’ ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियाे । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे…

पुरा पढ्नुहोस

सर्वदु; खहरेदेव: बिघ्नहर्ता नमोस्तुते, आज मंगलबार भगवान बिघ्नहर्ता गणेशको, दर्शन गरि, राशिफल हेर्नुहोस

काठमाण्डौ, १८ बैशाख । आज मंगलबार भगवान बिघ्नहर्ता गणेशको दर्शन गरि दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेव: बिघ्नहर्ता नमोस्तुते, जयजय करुणादेव: गजानना नमोस्तुते भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, दुर्वा पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ, । परिवारमा भगवानको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन…

पुरा पढ्नुहोस

मनकारी नगरप्रमुख आइतमान तामाङको, खेलकुदलाइ प्रोत्साहन स्वरूप यत्रो ठुलो सहयोग : भिडियो हेर्नुहोस

काठमाण्डौ,१७ बैशाख । मनकारी नगर प्रमुख आइतमान तामाङ द्वारा खेलकुदलाइ प्रोत्साहन स्वरूप यत्रो ठुलो सहयोग : भिडियो हेर्नुहोस, नगरको पहिलो प्राथमिकतामा: खेलकुद नगरप्रमुख तामाङ यो क्षेत्रको सम्बर्धन र प्रवर्धन गर्ने कुरामा म सदैव कटिबद्ध छु, साथै खेलकुद भनेको हाम्रो नगरकोको पहिलो प्राथमिकता हो,। त्यसैले खेलकुदलाई सहयोग गर्नमा नगरपालीका कहिले चुक्दैन, मैले आफुले भनेको भन्दा बढिनै…

पुरा पढ्नुहोस

हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा पनि, पाइन भन्दै सम्झिएर भावुक बने पल शाह (भिडियो हेर्नुस्)

काठमाण्डौ,१७ बैशाख । पल शाह चलचित्रमा फर्किएपछि आए मिडियामा, हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा नपाएको सम्झेर बने भावुक..,(भिडियो हेर्नुस्) । रोमान्टिक चरित्रमार्फत दर्शकमाझ देखिँदै आएका अभिनेता पल शाह आगामी फिल्म ‘रावायण’मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । छायांकन तयारीमा रहेको यो फिल्मको लागि शाह अहिले एक्सन कोरियोग्राफी सिकिरहेका छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा…

पुरा पढ्नुहोस

हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक, यस्तो सम्म भयो मध्यरातबाट चमत्कार यस्तो भिडियो हेर्नुहोस

काठमाण्डौ, १७ बैशाख । हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक, यस्तो सम्म भयो मध्यरातबाट चमत्कार यस्तो भिडियो हेर्नुहोस । उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ । अहिलेसम्म १५ हजार ९ सय ६८ मतगणना हुँदा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याउनुभएको…

पुरा पढ्नुहोस

सबैको मनोकामना पूर्ण गर्ने दुप्चेश्वर महादेवकाे दर्शन गरि, आजको राशिफल पढ्नुहोस, चम्किनेछ यी राशिहरूकाे भाग्य

काठमाण्डौ १७ बैशाख । सबैको मनोकामना पूर्ण गर्ने दुप्चेश्वर महादेवकाे दर्शन गरि आजको राशिफल पढ्नुहोस, यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस आजको राशिफल । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको काम बन्नेछ। नबनेको काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। व्यापार-व्यवसाय विस्तार गर्ने…

पुरा पढ्नुहोस