सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, दयाकीखानि माता पाथिभराको दर्शन गरि,आजको राशिफल हेर्नुहोस
काठमाण्डौ,२० बैशाख । आज बिहिबार दयाकीखानि माता पाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, जयजय करुणादेवी, संकटहरणी नमोस्तुते माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ,…