न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाण्डौ, ४ जेठ । प्रधानमन्त्री दाहालले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव…
काठमाण्डौ, ४ जेठ । प्रधानमन्त्री दाहालले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एसोसियसनले पुर्याएको योगदान सदैव अतुलनीय रहेको जिकिर गरे । उनले लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान रहेको बताए । ‘स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र,…
काठमाण्डौ, ४ जेठ । बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो | प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन् । सो क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस…
काठमाण्डौ ३ जेष्ठ । सत्तारुढ दलका शीर्ष नेताहरुले संसद्मा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानबिनका लागि कांग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रस्ट्याएका छन्। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसद्मा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल…
काठमाण्डौ,३ जेष्ठ । पेट्रोल र डिजेलको मूल्य घट्यो, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा,…
काठमाण्डौ, ३ जेष्ठ । बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’…
काठमाण्डौ,२ जेष्ठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा न्यायाधीशले ‘जाहेरवालाका केही कानुन व्यवसायीको बहस बाँकी नै भयो, अनि तपाईंहरूको पनि जवाफ होला नि !’ भनेर सोधे । घिमिरेले जवाफमा आफूहरूको पनि जाहेरवालाले उठाएका केही प्रश्नमा प्रष्ट पार्नुपर्ने भएको भन्दै समय चाहिने तर्क गरे । त्यसपछि न्यायाधीशले हेर्दाहेर्दै राख्ने आदेश गरे । बुधवार सोही इजलासले बहस सुरु…
काठमाण्डौ,२ जेष्ठ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् । नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई…
काठमाण्डौ, २ जेष्ठ । आज दयाकिखानि माता जगदम्बा पाथिभरादेवीको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी : माता जगदम्बा पाथिभरादेवी नमोस्तुते, जयजय करुणादेवी पाथिभरा नमोस्तुते, करुणाकिखानी माता जगदम्बा पाथिभरादेवीलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प, चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माता जगदम्बा पाथिभरादेवीको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ…
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी मे १९ मा युएइस्थित बरदुबईको एसके७ क्लबमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, आधुनिक गायिका मिलन नेवार, लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति…
काठमाण्डौ,३१ बैशाख । सिन्धुपाल्चोकको मेलम्चीमा मेलम्ची नगर पर्यटकीय कृषि तथा सांस्कृतिक महोत्सव २०८१ सुरु भएको छ । मेलम्ची नगर पर्यटकिय कृषि तथा सांस्कृतिक महोत्सव २०८१ मुल समितिको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सिन्धुपाल्चोकको सह आयोजनामा हुने कार्यक्रम जेठ ६ गतेसम्म चल्ने छ । सम्मेलनमा कृषि उपजहरुको पर्दशन,विक्रि,रमाइलो खेल तथा मनोरञ्जन,कलाकारहरुको प्रस्तुती र…