२०७९ साउन ८ गते
२०७९ साउन ८ गते, बिहीबार | २४ जुलाई २०२५ श्रावण कृष्णपक्ष औंसी तिथि
Chiranjivi Bhandari
आजको राशिफल २०७९ साउन ८ गते, बिहीबार | २४ जुलाई २०२५ श्रावण कृष्णपक्ष औंसी तिथि नक्षत्र: पुनर्वशु (१७:४३ बजेपछि तिष्य) चन्द्रराशि: मिथुन (११:५२ बजेपछि कर्कट) फलित ज्योतिषाचार्य: लक्ष्मीप्रसाद बराल मेष (Aries) काममा मिहिनेतको प्रतिफल पाउनुहुनेछ। दाजुभाइ र आफन्तसँग आत्मीयता बढ्नेछ। तर दिउँसोपछि केही पारिवारिक असमझदारी आउन सक्छ, धैर्य गर्नुहोला। वृष (Taurus) अर्काको कुरा बुझ्ने प्रयास गर्दा उल्टो असर पर्न सक्छ। सोचेजस्तो काम नहुन सक्छ, तर दिउँसोतिर व्यापारमा सुधार आउने सम्भावना छ। मिथुन (Gemini) स्वास्थ्यका कारण लक्ष्यमा पुग्न बाधा आउन सक्छ। मन चिन्तित हुन सक्छ तर लगनशीलता बढाउने हो भने उपलब्धि






