मंगलवार
आजको राशिफल – २०८२ साउन १३ गते, मंगलवार
Chiranjivi Bhandari
आजको राशिफल – २०८२ साउन १३ गते, मंगलवार तिथि: श्रावण शुक्लपञ्चमी नक्षत्र: उत्तरफाल्गुनी चन्द्रराशि: कन्या ज्योतिषीय विश्लेषक: उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुनौलो अवसर प्राप्त भए पनि उपलब्धिमा ढिलाइ हुनेछ। नियम र चुनौतीहरूले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्न सक्छ। यात्रा गर्दा धनमालको सुरक्षामा विशेष ध्यान पुर्याउनुहोस्। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिस्थिति अनुकूल नहुनाले लक्ष्यमा ढिलाइ हुनेछ। गोप्य योजनामा अघि बढ्नुपर्छ। स्वतन्त्रतामा समेत बाधा हुनसक्ने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)






