नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध प्रदर्शनमा उत्रिए दीपकराज गिरी : हेर्नुहोस पुरा समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दैनिकजसो माइतीघर मण्डलामा प्रदर्शन हुने गरेको छ । विभिन्न समूह र संस्थाले भ्रष्टाचारविरुद्ध प्लेकार्ड र नाराजुलुससहित प्रदर्शन गर्ने गरेका छन् ।प्रदर्शनमा उक्त प्रकरणका दोषीलाई कार्वाही गर्नुपर्ने र अनुसन्धानमा खुट्टा नकमाउन सरकारलाई दवाव दिने गरिएको छ । मंगलबार फेसबुक समूह एमआरआरले माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्यो । ए हजुर कता ? रमाईलो…