भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो सामाजिक सञ्जालमा ब्यापक भाइरल
काठमाडौँ । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमका लागि नेपाल आएर फर्कने क्रममा उनले सुरक्षाकर्मीसँग नेपाली सिक्न आग्रह गरेको भिडियो अपलोड गरेकी हुन् । भिडियोमा उनले ट्राफिक प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छ । उनले एक जनलाई आग्रह गर्छिन्, ‘मलाई नेपाली सिकाउनुस् न ।’ त्यसपछि ट्राफिक…