बिष्णु माझि संगै पढेकी मनमाया, मिडियामा आएर किन धरधरी रोईन ,? भिडियो हेर्नुहोस

काठमाण्डौ, २० बैशाख । बिष्णु माझि संगै पढेकी मनमाया, मिडियामा आएर किन धरधरी रोईन ,? भिडियो हेर्नुहोस,बिष्णु माझि संग पढेकी मनमाया मिडियामा, आफ्नो बिगत सम्झेर बनिन् भाबुक..,(भिडियो हेर्नुस्) बिष्णु माझि संग पढेकी मनमाया मिडियामा, आफ्नो बिगत सम्झेर बनिन् भाबुक..,(भिडियो हेर्नुस्) बिष्णु माझि संग पढेकी मनमाया मिडियामा, आफ्नो बिगत सम्झेर बनिन् भाबुक | पूरा जानकारी का लागि तलकाे भिडियाे हेर्नुस् :-

याे पनि, म्युजिक भिडिओमा रूचाइएकी मोडल अलिशा राईले नाटक अभिनयमा डेब्यु गरेकी छन्। नाटक ‘बाखाम्माःमुन्दुममा मान्छे’ मार्फत उनले रंगमञ्चमा फड्को मारेकी हुन्। यो नाटक मण्डला थिएटरमा वैशाख १४ गतेदेखि मञ्चन भइरहेको छ। ‘लुट २’ फिल्ममा समावेश गीत ‘ठमेल बजार’ बाट चर्चामा आएकी अलिशाले दर्जनौं भिडिओमा मोडलिङ गरेकी छन्। उनका थुप्रै म्युजिक भिडिओ हिट छन्।

अलिशा एक पटक भएपनि नाटकमा जोडिने आफ्नो पहिल्यैदेखिको सोच रहेकाले अहिले आएर काम गरेको बताउँछिन्। ‘७/८ वर्षअघि नै नाटक गर्न खोजेकी थिए। त्यसबेला वर्कसपमा पनि बसेकी थिएँ। तर पछि त्यो नाटकमा अभिनय गर्न समय मिलेको थिएन्,’ उनले भनिन्।

नाटकका लागि धेरै समय छुट्याउनुपर्ने हुँदा त्यतिबेला अध्ययनसँगै अन्य व्यस्तताले समय नमिलेको उनले बताइन्। भर्खरै मास्टर्ससम्मको अध्ययन सकेकी उनले अहिले सबै कुरा जुरेकाले नाटकमा जोडिएको सुनाइन्।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *