• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ श्रावण २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

५ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

४ हफ्ता अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ५ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ : माधव नेपाललाइ लक्षित गर्दै ओलीको आक्रोश यस्तो

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ३ बैशाख । वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ : माधव नेपाललाइ लक्षित गर्दै ओलीको आक्रोश यस्तो, ओलीले सोमबारको एमाले संसदीय दलको बैठकमा पनि नेपाललक्षित टिप्पणी गरे। उनले एकीकृत समाजवादीले सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्रीमा समर्थन नगरेर सत्ता गठबन्धनलाई संकटमा पुर्‍याउन खोजेको बताए।

    सुदूरपश्चिममा नाउपलाई मुख्यमन्त्री दिने निर्णय भएको थियो, एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो,’ उनले भने। आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपालले सुदूपरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीले पाउनुपर्ने नेपालको दाबीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीले समर्थन गरेका थिएनन्।

    मुख्यमन्त्री नपाएपछि एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेस र नाउपाका नेता रेशम चौधरी पक्षका मुख्यमन्त्रीमा दाबी गरेका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो। सत्ता गठबन्धनमै रहेका एमाले र एकीकृत समाजवादीबीच टकराव देखिएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच नयाँ समीकरण बनेपछि सम्बन्ध सुधार भएको थियो। तर, भागबण्डाप्रति एकीकृत समाजवादीले चित्त नबुझाएपछि दुई दलबीच फाटो देखिएको हो। नेपालको उक्त निर्णयलाई ओलीले चर्को आलोचना गरेका छन्।

    दक्षिणपन्थी चरित्र नांगो ढंगबाट प्रदर्शन भयो। यसले केही फरक पर्नेवाला छैन,’ ओलीले भने।वाम एकता भनेर नेपालले नक्कली कुरा गरेको ओलीको आरोप छ। नेकपालाई टुटाएर वाम एकता भन्नु ठीक नभएको उनको भनाइ छ।अहिले वाम एकता गरेर सरकार नबन्ने ओलीले बताए। ‘अहिले पनि राष्ट्रिय शक्तिहरु मिलेर सुशासनतर्फ राष्ट्रिय एकता चाहिएको हो। वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ,’ उनले भने।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    YouTube

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ५ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ४ हफ्ता अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution