म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा निर्देशक बबिता श्रेष्ठ निर्विरोध निर्वाचित, हार्दिक बधाई
काठमाण्डौ, १६ बैशाख । म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति आज शनिबार निर्विरोध चयन भएको छ । समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु…