


काठमाण्डौ १० बैशाख । पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रका सेलिब्रेटीहरु सौखिन देखिन थालेका छन्। उनिहरु आफ्नो सोखको निम्ति आकर्षक गाडिहरु खरिदमा ब्यस्त छन्। केहि साता अघि कलाकार दिपकराज गिरीले खरिद गरेको महङ्गो गाडिले नेपाली सिने बजारमा चर्चा जमाएको थियो।
यहि शिलशिलामा नेपाल आइडलमार्फत उदाएका पछिल्लो समय दर्जनौँ लोकप्रिय चर्चित नेपाली सुमधुर गीतमा आवाज दिएका गायक किरण भुजेल पनि थपिएका छन्। उनले हालै सिजी कम्पनीको नेटा भी इलेक्ट्रिक गाडी खरिद गरेका हुन्।
सो गाडि चढ्ने उनि पछिल्लो पुस्तामा उदाएका पहिलो नेपाली कलाकार हुन्। महोत्तरी जन्मथलो भएका गायक भुजेल आवाजमा सजिएको माया प्रेम र समर्पणमा आधारित ‘आधा दुख घटाएर’ बोलको गीतले युट्युबमा मिलियन भ्युज पाएको थियो भने टिकटकमा त भाईरल भएको थियो।
उनका दर्जनौँ गीतहरु रेकर्ड भएर म्युजिक भिडियो रिलिजको तयारी भईरहेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution