गीतकार साहित्यकार किशोर विश्वकर्माको ‘अँध्यारो उज्यालो’ गीतको भिडियो बजारमा हेर्नुहोस

काठमाण्डौ, १० बैशाख । किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक भएको छ । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् । निराश जीवनमा आशाको अपेक्षा गरिएको भाव प्रस्तुत गरेको सो गीत ‘संगीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

लामो समय पत्रकारिता गरेका विश्वकर्मा पछिल्लो दशकदेखि गीत, गजल र कविता लेखन अर्थात साहित्यमा बढी सक्रिय छन् । विश्वकर्मा परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका छन् । वर्षमा एक पटक भएपनि नेपाल आउन भने छोडेका छैनन् । उनका हरेक रचना नेपाल र नेपालीमा नै केन्द्रित हुन्छन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *