चर्चित संगीतकार अधिकारीको संगीतमा चर्चित गायकहरुले गाए ( जय जय देवी जालपा ) भजन
काठमाण्डौ १५ बैशाख । संगीतकार कमल अधिकारीको गायन तथा संगीतमा जय जय देवी जालपा बोलको भजन गीत सार्वजनीक भएको छ । उक्त भजन मान्डब्य गोत्रका इस्टदेवी जालपा देबिको भजन हो, र उक्त भजनमा माता जालपा देबिको वर्णन गरिएको छ,उक्त भजनमा मिठास संगीत भरेका छन् लोकप्रिय संगीतकार गायक कमल अधिकारीले । उक्त भजनमा शब्द चन्द्रकान्त अधिकारी,…