• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
७ कार्तिक २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

६ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

६ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

१ हफ्ता अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

१ हफ्ता अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

२ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

३ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

३ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ महिना अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ महिना अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ६ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ६ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    १ हफ्ता अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    १ हफ्ता अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    २ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ३ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ३ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ महिना अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    १ महिना अघि
  • सर्वदु;खहरेदेवी : माता पाथिभरादेवी नमोस्तुते, पाथिभरादेवीको दर्शन गरि, आजको राशिफल हेर्नुहोस

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २ जेष्ठ । आज दयाकिखानि माता जगदम्बा पाथिभरादेवीको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी : माता जगदम्बा पाथिभरादेवी नमोस्तुते, जयजय करुणादेवी पाथिभरा नमोस्तुते, करुणाकिखानी माता जगदम्बा पाथिभरादेवीलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प, चढाएर हरेक कामको सुरुवात गरौँ,।

    परिवारमा माता जगदम्बा पाथिभरादेवीको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ। ॐ श्री माता जगदम्बा पाथिभरा देब्यै नम : माता जगदम्बा पाथिभरादेवीले हामी सबैको कल्याण गरुन….।

    आजको राशिफल बि.सं.२०८१ जेठ ०२ गते बुधबार ई.सं.२०२४ मे १५ नेपाल सम्बत ११४४ बछलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा अश्लेशा नक्षत्र, वृद्धि योग, विष्टि करण ।

    आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १४ मिनेट देखि ०६ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तर्राष्ट्रिय परिवार दिवस रहेको छ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दिन सामान्य राम्रो छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ र अध्ययनमा पनि प्रगति हुनेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    दिन राम्रो छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। आफन्तजनको विश्वास पनि गुम्न सक्छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। साँझतिर विवादास्पद जिम्मेवारी सुल्झाउन जुट्नुपर्ने हुन सक्छ। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर लगनशीलताले मात्र संकल्प पूरा हुनेछ। सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ। समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। काम बन्नाले राम्रै लाभांश प्राप्त हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। साँझतिर आम्दानी बढ्नेछ र विशेष लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। सेवा तथा सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। साँझतिर थप जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। पारिवारिक तनाव बढ्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर खर्च बढ्नेछ, स्वास्थ्य कमजाेर रहनेछ र काम बिग्रने भयले सताउन सक्छ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ६ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ६ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    १ हफ्ता अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    १ हफ्ता अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    २ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ३ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ३ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ महिना अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ११ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution