नगर प्रमुख आइतमान तामाङद्वारा मेलम्ची नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको उद्घाटन सम्पन्न

काठमाण्डौ,१४ बैशाख । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय हुनेकुरामा ढुक्क हुन आग्रह गर्नुभयो । हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगर…

पुरा पढ्नुहोस

यी राशिको चम्किनेछ भाग्य, दयाकीखानी माता सन्तोषीको दर्शन गरि आजको राशिफल हेर्नुहोस….

काठमाण्डौ, १३ बैशाख । आजको राशिफल, आज जुर्ने भए शुभ नै शुभ संयोग, यी राशिको चम्किनेछ भाग्य, आजको राशिफल बि.सं.२०८१ वैशाख १४ गते शुक्रबार ई.सं.२०२४ अप्रिल २६ नेपाल सम्बत ११४४ चौलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वरियान योग, गर करण । । आज जन्म…

पुरा पढ्नुहोस

शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै

काठमाण्डौ, १३ बैशाख । भोली शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ। यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३…

पुरा पढ्नुहोस

गीतकार साहित्यकार किशोर विश्वकर्माको ‘अँध्यारो उज्यालो’ गीतको भिडियो बजारमा हेर्नुहोस

काठमाण्डौ, १० बैशाख । किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक भएको छ । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् । निराश जीवनमा आशाको अपेक्षा गरिएको भाव प्रस्तुत गरेको सो गीत ‘संगीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । लामो समय पत्रकारिता गरेका विश्वकर्मा पछिल्लो…

पुरा पढ्नुहोस

लोकप्रिय गायक किरण भुजेलले भित्र्याए सानदार नेटा भी इलेक्ट्रिक गाडी

काठमाण्डौ १० बैशाख । पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रका सेलिब्रेटीहरु सौखिन देखिन थालेका छन्। उनिहरु आफ्नो सोखको निम्ति आकर्षक गाडिहरु खरिदमा ब्यस्त छन्। केहि साता अघि कलाकार दिपकराज गिरीले खरिद गरेको महङ्गो गाडिले नेपाली सिने बजारमा चर्चा जमाएको थियो। यहि शिलशिलामा नेपाल आइडलमार्फत उदाएका पछिल्लो समय दर्जनौँ लोकप्रिय चर्चित नेपाली सुमधुर गीतमा आवाज…

पुरा पढ्नुहोस

भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो सामाजिक सञ्जालमा ब्यापक भाइरल

काठमाडौँ । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमका लागि नेपाल आएर फर्कने क्रममा उनले सुरक्षाकर्मीसँग नेपाली सिक्न आग्रह गरेको भिडियो अपलोड गरेकी हुन् । भिडियोमा उनले ट्राफिक प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छ । उनले एक जनलाई आग्रह गर्छिन्, ‘मलाई नेपाली सिकाउनुस् न ।’ त्यसपछि ट्राफिक…

पुरा पढ्नुहोस

भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

काठमाण्डौ,९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् । आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । उनले भने- ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो…

पुरा पढ्नुहोस

सबैमा हेक्का रहोस हामीलाइ कसैले कमजोर ठाने उथलपुथल हुन्छः पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल

काठमाण्डौ, ९ चैत्र । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफुहरुको आफनै स्वाभिमान, पहिचान, मुल्यमान्याता र महत्व रहेकोले हल्कामा…

पुरा पढ्नुहोस

आज जगतका साक्षात दयालु भगवान सुर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं

काठमाण्डौ, ९ चैत्र । आज आईतबार सुर्यदेवको प्रियदिन पनि, जगतका साक्षात देव सुर्यदेवको दर्शन गरि, राशिफल हेर्नुहोस,…। सर्वदु;खहरेदेव: सुर्यदेवनमोस्तुते, जयजय करुणादेव:भास्कराय नमोस्तुते,सुर्यदेवलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,अर्घ्य, सेतो पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,परिवारमा भगवानको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको…

पुरा पढ्नुहोस

नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा ‘सामाजिक सेवामा पहुँच वृद्धि परियोजना’ कार्यक्रम सम्पन्न

काठमाण्डौ,३ बैशाख । नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना कार्यक्रम सम्पन्न भएको छ । हेन्डिक्याप इन्टरनेशनल र टुकी संघ सुनकोशी सिन्धुपाल्चोकले आयोजना गरेको अपाङ्गता भएका ब्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना कार्यक्रम नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यता सम्पन्न भयो । हेन्डिक्याप इन्टरनेशनल र टुकी…

पुरा पढ्नुहोस