लोकप्रिय गायक किरण भुजेलले भित्र्याए सानदार नेटा भी इलेक्ट्रिक गाडी
काठमाण्डौ १० बैशाख । पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रका सेलिब्रेटीहरु सौखिन देखिन थालेका छन्। उनिहरु आफ्नो सोखको निम्ति आकर्षक गाडिहरु खरिदमा ब्यस्त छन्। केहि साता अघि कलाकार दिपकराज गिरीले खरिद गरेको महङ्गो गाडिले नेपाली सिने बजारमा चर्चा जमाएको थियो। यहि शिलशिलामा नेपाल आइडलमार्फत उदाएका पछिल्लो समय दर्जनौँ लोकप्रिय चर्चित नेपाली सुमधुर गीतमा आवाज…