Headlines

राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो : हेर्नुहोस पुरा समाचार

काठमाडौं, २५ असार । राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ। सोमबार बिहान ११ बजेर १ मा बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजेर १ मिनेटका लागि सरेकाे राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *