


काठमाण्डौ, ३ मंगसिर । मेलम्ची नगरपालिका वडा नं ९ मा नगरप्रमुख आइतमान तामाङको पहलमा सडक बाेर्डबाट विनियाेजित बजेटबाट स्तराेन्नति हुने गुञ्जेमाेड, खड्काथाेक, सातकन्या सडक,नगरपालिकाबाट विनियाेजित बजेटबाट निर्माण हुने आस्थाकि धराेहर सातकन्या देवीकाे मन्दिर लगायत याेजनाहरुकाे स्थलगत अनुगमनमा प्रमुख तामाङ , ।

वडाअध्यक्ष किरणदिप खड्का, प्राविधिक सहितकाे हाम्रो टाेली, सडक बाेर्डबाट विनियाेजित र नगरपालिकाले कार्यान्वयन गर्ने बजेटबाट नगरकै गाैरवकाे रुपमा रहेकाे गुफा डाँडा पर्यटकीय मार्गमा पनि काम हुनेछ । नगरपालिकाबाट विनियाेजित बजेटमा निर्माण हुने सातकन्या देवीकाे मन्दिर लगायत याेजनाहरुकाे स्थलगत अनुगमनमा : नगरप्रमुख तामाङ ।

हामी समुन्नत, समृद्ध र विकशित ज्यामिरेकाे अभियानमा प्रतिवद्ध छाैं, याे हाम्राे सुरुवात हाे हामी अझै अघि बढ्ने छाैं हाम्राे वडालाई समृद्ध बनाउन। अनुगमनका क्रममा हामीले स्थानीय हरुसँग भेटघाट र छलफल गर्याै, उहाँहरुकाे आबश्यकता र चाहनालाई सुन्याै, उहाँहरुकाे आत्मीय व्यवहारले हामी अझ बढि उत्साहित भएका छाैं ।









अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution