• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१० मंसिर २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौतारालाई

१ दिन अघि
२

नगरपालिकाबाट विनियाेजित बजेटमा निर्माण हुने सातकन्या देवीकाे मन्दिर लगायत याेजनाहरुकाे स्थलगत अनुगमनमा : नगरप्रमुख तामाङ

५ दिन अघि
३

मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम

२ हफ्ता अघि
४

नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण

३ हफ्ता अघि
५

गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

१ महिना अघि
६

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ महिना अघि
७

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ महिना अघि
८

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

१ महिना अघि
९

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

१ महिना अघि
१०

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ महिना अघि
११

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

१ महिना अघि
१२

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

१ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौतारालाई

    १ दिन अघि
  • २

    नगरपालिकाबाट विनियाेजित बजेटमा निर्माण हुने सातकन्या देवीकाे मन्दिर लगायत याेजनाहरुकाे स्थलगत अनुगमनमा : नगरप्रमुख तामाङ

    ५ दिन अघि
  • ३

    मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम

    २ हफ्ता अघि
  • ४

    नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण

    ३ हफ्ता अघि
  • ५

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

    १ महिना अघि
  • ६

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ महिना अघि
  • ७

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ महिना अघि
  • ८

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    १ महिना अघि
  • ९

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    १ महिना अघि
  • १०

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ महिना अघि
  • मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौतारालाई

    CB Nepal१ दिन अघि

    काठमाण्डौ , ८ मंगसिर । मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौतारालाई ।

    मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौताराले जितेको छ। हाम्रो टिम मेलम्चीको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा नयाँपाटी युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै भूमेदेवीले उपाधि हात पारेको हो।

    उपाधिसँगै विजेता भूमेदेवी युवा क्लबले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता नयाँपाटी युथ क्लबले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो।

    प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाले फेयर प्ले अवार्ड प्राप्त गर्दै नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ। आयोजकका अनुसार जिल्लामा पहिलोपटक प्रतियोगितामा फेयर प्ले अवार्ड प्रदान गरिएको हो।

    त्यस्तै, सर्वोत्कृष्ट खेलाडी पाँचपोखरीका टिकाराम तामाङ घोषित हुनुभयो। उहाँले नगद सात हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो। सर्वाधिक गोलकर्ता नयाँपाटीका सागर तामाङ र उत्कृष्ट गोलकिपर भूमेदेवीका नवीन सिलवाल घोषित हुनुभयो। उहाँहरूलाई जनही चार हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो। फाइनल खेलको म्यान अफ द म्याच भूमेदेवीका सागर गोले बन्नुभयो।

    समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेका प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो। उपप्रमुख उमा प्रधानले खेलकुदमा महिला सहभागितालाई समेत प्राथमिकता दिँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    खेलकुद क्षेत्रको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। प्रतियोगितामा विभिन्न स्थानका क्लब तथा खेलाडीको सहभागिता रहेको थियो।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरपालिकाबाट विनियाेजित बजेटमा निर्माण हुने सातकन्या देवीकाे मन्दिर लगायत याेजनाहरुकाे स्थलगत अनुगमनमा : नगरप्रमुख तामाङ
  • मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम
  • नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण
  • गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौतारालाई
    १ दिन अघि

  • २

    नगरपालिकाबाट विनियाेजित बजेटमा निर्माण हुने सातकन्या देवीकाे मन्दिर लगायत याेजनाहरुकाे स्थलगत अनुगमनमा : नगरप्रमुख तामाङ
    ५ दिन अघि

  • ३

    मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम
    २ हफ्ता अघि

  • ४

    नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण
    ३ हफ्ता अघि

  • ५

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
    १ महिना अघि

  • ६

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ महिना अघि

  • ७

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ महिना अघि

  • ८

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    १ महिना अघि

  • ९

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    १ महिना अघि

  • १०

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ महिना अघि

  • अन्य सबै
    १0 महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ११ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १२ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution