


काठमाडौँ,३१ असार । – नायिका अदिति बुढाथोकी अभिनीत ‘कृष्ण तेरी हो गई’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ। गीत ‘डिएम देसी मेलोडियस’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भारतीय चर्चित गायिका असीस कौरको स्वर र जानीको शब्द रहेको गीतमा गौरव देव र कार्तिक देवले संगीत भरेका छन्।
फिल्मी शैलीमा आधारित गीतको भिडियोमा नायिका अदिति कृष्णकी प्रेमिका राधाको भूमिकामा देखिएकी छन्। साथै किन्शुक वैद्य भगवान् कृष्णको भूमिकामा छन्।
बलिउडमा फिल्म प्रवेश गर्न संघर्षरत नेपाली नायिका हुन् अदिति। यसअघि नायिका बुढाथोकी अभिनीत ‘परान्दा’, ‘इन्नी सि गल’, ‘तुम जहाँ रहो’, ‘फिजूल है’ , ‘तू मेरा नहीं’, ‘मैं तेरी हो गई’ लगायत थुप्रै हिन्दी र पन्जाबी गीत चर्चित छन्। उनले नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’मा अभिनय गरिसकेकी छन्।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution