काठमाण्डौ ११ साउन । गीतकार गोविन्द कुँईकेलको शब्द, पुष्कर सुनुवारको सङ्गीतमा गायिका अन्नु चौधरीको (माया गर्नु दु:ख बाड्नु) मार्मीक गीतको भिडियो सार्वजनिक भएको छ, गीतमा संगीत संयोजन पनि संगीतकार पुस्कर सुनुवारको रहेको छ । गीतलाई मिक्सिङ, मास्टरिङ विप्लब अधिकारिले गरेका छन् ।
गीतको भिडियोलाई गायक संगीतकार एरेन्जर पुस्कर सुनुवारको यूट्यूब च्यानलमा हेर्न सकिन्छ । गीतको अडियो भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ । आउनुहोस हेरौं उक्ता मार्मिक गीतको भिडियो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |