


काठमाण्डौ, ११ भाद्र । भारतीय गायक अरमान मलिकले इन्गेजमेन्ट गरेका छन्। सोमबार मलिकले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट गरेको जानकारी दिएका हुन्। इन्गेजमेन्टको तस्बिर सेयर गर्दै उनले लेखेका छन, ‘अब हाम्रो जीवनभरको साथ सुरू भयो।,’
गायक अरमान मलिक पछिल्लो समय भारतीय संगीत क्षेत्रमा चलेका गायकको रुपमा चिनिन्छन्। युवा पुस्तामा उनको क्रेज बढ्दो छ। मलिक संगीतकार दबो मलिकका छोरा हुन्। उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमा नै छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution