• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१५ भाद्र २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

३ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

३ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

४ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

४ हफ्ता अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ३ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ३ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ४ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    ४ हफ्ता अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • विश्व हिन्दू परिषद युवा संघले गौ वंश हत्याकाण्डका हत्यारालाई सजायको माग गर्दै र्यालीको आयोजना ।

    CB Nepal३ साल अघि

    काठमाण्डौ, १३ भाद्र । मंगलबार विश्व हिन्दू परिषद युवा संघ रंगेलीले गोविन्द झा को संयोजकत्वमा गौ वंश हत्याकाण्डका हत्यारालाई सजायको माग गर्दै र्यालीको आयोजना गरेको छ ।
    शान्तिपूर्ण वातावरणमा भएको उक्त र्यालीमा स्थानीय रंगेली बजारका महिला ,बुद्धिजिवी,ब्यापारी र संघ संस्थाका व्यक्तित्वहरु सहित दुईसय लगभगको उपस्थिति रहेको संघका सचिव पारस मण्डलले बताए ।

    उक्त र्याली बेलुकाको ४ बजे रंगेली गौशालाको प्राङ्गणबाट आरम्भ भई रंगेली बजारको मूलबाटो हुँदै मकालु स्कूल,मालपोत कार्यालय र भोटुबाबु चौक हुँदै काली मन्दिरको प्राङ्गणमा कोण सभा गर्दै वक्ताहरुले आफ्ना मन्तव्य राखेका थिए । मन्तव्यमा रुपेश मण्डलले भने हरेक मानिसको आ-आफ्नो धर्म प्यारो हुन्छ ।

    हिन्दु धर्मका व्यक्तिले आज सम्म अरु धर्मका व्यक्ति माथि ठेस पुग्ने काम गरेको छैन । तर आज धरानमा गौ हत्याको घटनाले जुन हामी हिन्दुहरु माथि आघात भएको छ कानूनको अबहेलना भएको छ सरकारले, प्रशासनले ती अपराधीहरुलाई कानूनको दारामा ल्याउनु पर्छ ।

    आफ्नो मन्तव्यमा कैलाश मण्डलले भने हामी जन्म दिनेलाई मात्र आमा भन्दैनौं ,हरेक हिन्दू धर्मावलम्बी हरुको तीन वटा आमा हुन्छ । जन्म दिने त हाम्री आमा त हो नै,धरती पनि हाम्री आमा हुन् र हामी आमा बाहेक एक यस्तो जनावर जसको दूध खाएर हामी आज हस्ट पुष्ट बलवान छौं जसलाई हामी गौं माता भन्छौ ।

    हाम्री गौमाता लाई केही दुराचारी ले नीर्मम हत्यागरी खान्छ र हामी चुप लागेर बस्ने छौ यो कदापि न सोच्नु पापी हौ भन्दै भावना व्यक्त गरे । विश्व हिन्दु परिषद विभाग मोरङका अध्यक्ष रमेश कुमार चापागाईले भने नेपालमा हामी हिन्दू र ओमकार परिवार गरी ९३% जनता हिन्दू गति विधिलाई मनने हुँदा हुँदैमा पनि हामी यो राष्ट्रियलाई हिन्दू राष्ट्र भन सकिरहेका छैनौ । हामी संगठित हुनु जरुरी छ ।

    उनले किराती समुदायको कुरा राख्दै भने , किराँती हरूले पनि हाम्रो समर्थनमा आवाज उठाई रहेको छ । त्यसर्थ एउटा दुइटा राई ,किरातीहरुको गति विधी हेरी सम्पूर्ण किराँती हरुको बिरोध गर्नु गलत हुन्छ । संविधानको रक्षा होस् भन्ने कुरामा किराँतको पनि सहयोग रहेको छ !यस्तै मन्तव्य विश्व हिन्दु परिषद विभाग मोरङ जिल्ला सदस्य राजेन्द्र भट्टराईले पनि मतव्य व्यक्त गरेका थिए ।

    उक्त र्यालीमा प्रमुख अतिथिमा विश्व हिन्दु परिषद विभाग मोरङका अध्यक्ष रमेश कुमार चापागाई,अतिथिमा जिल्ला सदस्य राजेन्द्र भट्टराईले , विश्व हिन्दु परिषद कोशीका सचिव नितेश कुमार , हीन्दू स्वयम सेवक नगर संचालक परशुराम ब्रह्मकुमारी ,हिन्दू स्वयम सेवक नगर संघ विस्तार चन्दन ठाकुर ,युवा समाज सेवी रुपेश मण्डल,दीपक ठाकुर रंगेली गौशालाका अध्यक्ष अमित अग्रवाल ,र विश्व हिन्दु परिषद युवासंघ विभाग रंगेलीका पदाधिकारी पारस मण्डल,विशाल मण्डल,सुरेन्द्र महतो लगायतका सदस्य हरुको साथै एकराज बस्नेतको उपस्थिति रहेको थियो ।
    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    YouTube

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ३ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ३ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ४ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    ४ हफ्ता अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution