


काठमाण्डौ २०, भाद्र । धनुषाको जनकपुरमा क्रिश्चियन धर्मको प्रचार गरिरहेका एक महिला र एक पुरुषलाई स्थानीयले कालोमोसो दलेका छन् । मंगलबार बिहान आठ बजे जनकपुरको परिक्रमा रोड बल्बा टोल नजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटल अगाडि उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन्।
अमित राउत नेतृत्वको ‘हिन्दू सम्राट् सेना नेपाल’ नामको हिन्दुवादी समूहको नेतृत्वमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ । ‘हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले कालोमोसो दलेको र प्रहरीमा बुझाएको’ उनीहरूको आरोप छ।
अहिले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । शाधनुषा प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution