पुष्कर सुनुवार र ज्योति सुनुवारको मिठो बोलिमा गीत सार्वजनिक : भिडियो सहित

काठमाण्डौ २२ भाद्र । पुष्कर सुनुवार र ज्योति सुनुवारको मिठो बोलिमा गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक गीत पुष्कर सुनुवार र ज्योति सुनुवारको ” मिठो बोलिमा ” गीत सार्वजनिक भएकोछ।

उक्त गीतमा पुष्कर सुनुवार र ज्योति सुनुवारको सुमधुर आवाज रहेको छ भने, गितमा गीतकार किरण के उप्रेतिको शब्द रहेको छ | मेलोडी नेपाल रेकोर्डिङ स्टुडियो मा रेकोर्ड भयको गितमा पुष्कर सुनुवार को सङ्गीत अनी अरेन्ज रहेको छ भ,ने मिक्स/मास्टरिङ्ग बिप्लब अधिकारिको रहेको छ। पुष्कर सुनुवारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ।
छायांकन केशव बिश्वोकर्माले गरेका हुन, भने सम्पादन मोहन सुनुवारको रहेको छ |

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *