• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • गायक कृष्ण स्वर्णकार र शान्ति श्रीपरियारको आवाजमा दमदार तीज गीत (देखाउनलाई हो ) गीतको भिडियो बजारमा ।

    CB Nepal३ साल अघि

    काठमाण्डौ, २६ भाद्र । गायक स्वर्णकारले तीजलाई मध्य नजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ति श्रीपरियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ ।

    उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको छ । गीतमा शब्द भने भरत चन्दको रहेको छ । गीतमा एरेन्ज निम संगीतको रहेको छ । गीतमा मिक्स/ मास्टरिङ गौरब गिरिको रहेको छ । गीतको भिडियोमा निर्देशन/ सम्पादन/ छायांकन खुमबहादुर सुनारको रहेको छ।

    भिडियोमा गायक कृष्ण स्वर्णकार र करुणा बाग्दोशको दमदार अभिनय रहेको छ । भिडियोमा नृत्य : निलम, रिस्मा , सृजना ,रोचक,अनमोल, साजनको रहेको छ । गीत र भिडियो एकदम नाच्ने टाईपको बनेको छ, भन्छन गायक स्वर्णकार । गीतको भिडियोलाई नेपाली म्यूजिक यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त गीतको भिडियो ।

    गायक संगीतकार कृष्ण स्वर्णकार ।
    बुवा सर्बजित स्वर्णकार र आमा श्रीकुमारी स्वर्णकारको कोख बाट कास्की पोखरा रामबजारमा जन्मिएका कृष्ण स्वर्णकार बहुप्रतिभाका धनी लोक तथा दोहोरी गायक हुन् ।

    उनको बसोबास र ब्यबसाय भने रुकुम पश्चिम खलङ्गामा सुनचांदी ब्यबसाय छ । पसलको नाम भैरहावा सुन चांदी पसल राखेका छन् । उनि गीत संगीत भने पछि सानै बाट हुरुक्कै हुन्थे । २०५२ साल देखि निरन्तर गीत संगीत क्षेत्रमा क्रियाशील उनले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो संगीत र स्वरमा अत्याधिक गीतहरु बजारमा ल्याईसकेका छन् ।

    पश्चिम रुकुममा राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान रुकुमको दोश्रो अध्यक्षमा चार काल सम्म बिजयी भएका उनि आफु अध्यक्ष पदमा रहंदा २०६१ र २०६३ मा आफु लगायत स्थानीयको सहयोगमा भब्य सांस्कृतिक कार्यक्रम गरेका थिए भने, उक्त कार्यक्रममा राष्ट्रीय स्तरका गायक गायिका कोमल वली, राजु परियार, बद्रि पंगेनी, बुद्धि सागर बश्याल, लगायतका कलाकारलाई उपस्थित गराएर प्रस्तुति सहित सम्मान गरेका थिए,। साथै यस्तै कार्यक्रम गरि स्थानिय ठाउँलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएका थिए गायक कृष्ण स्वर्णकार ।

    गायक स्वर्णकार आफै पनि एकदम राम्रो प्रतिभा भएका गायक संगीतकार कलाकार हुन् । गायन संगै अभिनयमा पनि माहिर उनले आफुले संगीत गरेका र गाएका गीतहरुमा सुबेच्छा थापा, राधिका हमाल, ज्योती मगर,शुष्मा कार्की लगायतका कलाकार संग दमदार अभिनय पनि गरि सकेका छन् । उनले गायिकाहरुमा बिमा कुमारी दुरा, शिला आले, सिन्धु मल्ल, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुर्य कुमारी गुरुङ, राधिका हमाल, मेलिना राई, आफ्नै छोरी गायिका अञ्जना सोनी संग पनि गीतमा आवाज दिएका छन् ।

    गायक स्वर्णकारले आफ्नो जीवनकाल देखि अहिले सम्म गीत संगीत संगसंगै समाजसेवामा पनि उत्तिकै अग्रसर छन् । उनले समाजसेवामा पनि धेरै कार्यहरु गरेका छन् । तर उनि मैले एसो गरे उसो गरे फलनालाई एस्तो गर्दिए भन्दै सामाजिक संजालमा पोस्ट गर्न मनपराउँदैनन, उनि नम्र मिजासिला, हंसिला एकदम सहयोगी छन् भने बच्चा देखि बुढापाकाहरु संग, आफ्ना आफन्त, ईष्ट मित्र फ्यान शुभचिन्तकहरुमा आत्मियताका साथ रमाएका छन् ।

    गीत संगीतमा उनका कृतिहरु धेरै छन्, नया देखि राष्ट्रिय स्तरका चर्चित ब्यक्तीहरु संग उनले काम गरेका छन्, तर उनि प्रमोसन र चर्चा मन पराउ दैनन् राम्रो काम गर्नु पर्छ, चर्चा गर्नु पर्दैन आफै हुन्छ भन्ने मान्यता लिएर अगाडी बढेका उनले गीत संगीतमा योगदान गरे बापत स्टार म्यूजिक भिडियो अवार्ड द्वारा सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक अवार्ड पनि हात पारेका छन् भने, केहि सम्मान पनि पाएका छन् ।

    उनका बजारमा आएका केहि र लोकप्रिय गीतहरु यस प्रकार छन् । नजाउ कान्छा अरबको देशमा, दोधारा चाँदनी, के राम्री नानी रैछन, बुटवल चौराहा चोक, पर्वत कुश्मा जाउँ बसमा सरर, भाउ चर्को छ , रुवायो गाउँ घर, घर त मेरो खलङ्गा बजार, अमेरिकन डलर, मेरो त श्रीमती छैन गतिली, सक्कली कान्छीले नक्कल पार्न लागि, दशैं तिहार आयो, कान्छी पार्वती, बाह्र तोला हार, देखाउनलाई हो, चोली फेर्न सकिन, कोठा चिन्न सकिन, मेरी श्रीमती धपक्क धपक्क बलेकी । लगायतका गीतहरु उनका लोकप्रिय गीतहरु हुन् ।

    उनको र स्थानियको पहलमा आफ्नो ठाउँमा प्रत्येक शनिबार रमाइलो शनिबार संस्कृतिक कार्यक्रम हुने गर्दछ । उक्त कार्यक्रम बाट स्थानीय कलाकारको सहयोगबाट गायक स्वर्णकारको पहलमा स्थानिय कलाकारहरु उत्पादन भैरहेका छन ।

    गायक स्वर्णकारको श्रीमती लक्ष्मी स्वर्णकार पनि उनलाई एकदम साथ् सपोर्ट दिन्छिन, । गायक स्वर्णकारका आफु लगायत् ८ दाजुभाई छन्, उनि माईला हुन्, गायक स्वर्णकारका अरु दाजुभाईहरु पनि आ आफ्नै ब्यवसायमा तल्लीन छन् । उनकी जेठी छोरी अञ्जना पनि सुनचांदी ब्यवसायमै आवद्ध छिन । उनका जेठा छोरा अमृत राजनीतिमा सक्रिय छन् भने, गायक स्वर्णकारका दुई भाई निम संगीत, र गगन सरगम पनि राम्रा कलाकार हुन् । साथै भतिज सुरेश सेन्चुरी घमाल , छोरा संघर्ष स्वर्णकार पनि राम्रा कलाकार हुन्, छोरा संघर्ष भने पढाईको सिलसिलामा साउथ अफ्रिकामा पाईलट् अध्यन गरिरहेका छन् ।

    गायक स्वर्णकार गीत संगीतको लागी बाक्लै काठमाण्डौ आवत जावत गर्ने गर्दछन, उनले गीत संगीत र ब्यवसायको सिलसिलामा नेपालका अधिकाम्स जिल्ला घुमी सकेका छन् । त्यसै गरि गायक कृष्ण स्वर्णकार र गायिका सलिना नेपालीको (धपक्क धपक्क सुन झैं बलेकी) तीज गीत पनि बजारमा आएको छ ।
    उक्त गीतमा आवाज कृष्ण स्वर्णकार र गायिका सलिना नेपाली, संगीत कृष्ण स्वर्णकार, शब्द गौरब गिरि,को रहेको छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution