• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • बुबाको मुख हेर्ने दिन आफ्ना जन्म तथा कर्म दिने पितालाई सम्मान अर्पण गरौँ , यो दर्दनाक धुरुक्कै रुवाउने भिडियो हेरौं

    CB Nepal३ साल अघि

    काठमाण्डौ २८ भाद्र । बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ ।

    गीतकार प्रतिमा गुरुङको ‘मेरा आमाबाबा’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द, गीत,कथा, संवाद पनि उनकै रहेको छ। गीतमा उनले रचना गरेको शब्द–शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडा हरुलाई झल्काएको देख्न सकिन्छ।

    आमा बुवाले आफ्नो सन्तान प्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्यात्मक परिस्थितीले नेपाली चेलीहरु विदेशिनुको पिडालाई समेट्दै गीत र अभिनय तयार गरिएको छ।

    गीतमा संगीत चिरन्जीवी भण्डारी, लोकप्रिय गायिका अन्जु पन्त, संगीत संयोजन संजीव बराईली मिक्सिंङ मास्टरिङ नरेश बिसीको रहेको छ । गीतको भिडियोमा सुरबीर पण्डित, रश्मि भट्ट, रोशनी कार्की, दीलिप केसी, दीपेन्द्र सोनाम, अर्जुन न्यौपाने, किसोर पाण्डे, सरिता सुनार, प्रमिला श्रेष्ठ, सरस्वति रेग्मी, गीता रेग्मी, बाल कलाकार चिराग भण्डारी, सृस्टि सुनारको अभिनय रहेको छ ।

    गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ, छायाँकाँ उत्सव दहाल, भिडियो सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ । गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा,ली,ले बजारमा ल्याएको हो ।

    बुबालाई सम्मान गर्ने गरी सामाजिक सञ्जालमा भेटिएका केही स्टाटस यहाँ तपाईंसँग शेयर गरेका छौं । जुन तपाईंलाई शुभकामना आदानप्रदानका लागि सहयोगी बन्नेछन् :

    १. सबैले भन्छन् म आमा जस्ति देखिन्छु रे, साँचो हो, तर म त हुँ बाबाकी प्यारी छोरी ।
    २. चाहे जति अलार्म लगाओ, बिहान उठ्न बुवाकै आवाज काफी हुन्छ ।
    ३. हरेक अपराध र गल्तिलाई माफ गर्ने मात्र एक ब्यक्ति हुन्छ, बुवा ।
    ४. म यहासम्म पुग्नुमा हरदिन मेरो बुवाको मेहनत छ ।
    ५. मेरो हिम्मत र मेरो कमजोरी दुबै हजुर नै हो बुवा ।
    ६. जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहालाई नै बुवा भनिन्छ ।
    ७. एक हस्ती जो मान हो मेरो, मेरो बुवा पहिचान हो मेरो ।
    ८. पिता बन्नु पिता हुनु भन्दा सजिलो छ ।
    ९. तपाईको ओठमा हासो कमाएको दिन म धनि हुनेछु, बुवा ।
    १०. हरेक छोरी हुनेवाला पतिमा आफ्नो बुवाको स्वभाव खोज्छिन्, थाहा छ किन ? किनकी गाली गरेपछि पनि बुवा छोरीलाई हसाउँन जान्दछन् ।
    ११. मेरो जन्मदाता, मेरो संरक्षक र मेरो सच्चा सर्मथक मेरो बुवालाई धेरै धेरै शुभकामना ।
    १२. हरेक सफल छोरीका पछाडि एक पिताको हात हुन्छ ।
    १३. दुखी हुदा बुवाहरु रुदैनन्, त्यसैले बुवाहरु हर्टअट्याकले बित्ने गर्दछन् ।
    १४. बुवा निमका रुख झै हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् ।
    १५. पिता बाहेक अरु कसैले तपाई उ भन्दा सफल हुनुहोस् भने चाहँदैन ।
    १६. म तपाईको नामबाट मात्र पुर्ण छु, बुवा । यो नै मेरो शान हो ।
    १७. तपाईको कठोरता भित्रको वास्तविकता बुझ्न सकिन, सरी बुवा ।
    १८. सायद तपाई भएको भए, यो बेला म संसारको धनि मानिस हुने थिए । बुवा ।
    १९. बाल्यकालमा मलाई बुवाभन्दा साँझ प्यारो लाग्थ्यो, बुवा खेलौना ल्याउनुहुन्थ्यो अनि साँझ मेरो बुवालाई घर फर्काउथ्यो ।
    २०. विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरीब हुने गर्दछ ।
    २१. हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ ।
    २२. सपना मेरा थिए, तर पुरा बुवाले गर्नुभयो, बाटो म हिड्दथे तर बाटो बुवाले देखाउनु भयो ।
    २३. बुवा मेरो त्यो घमन्ड हो जो कसैले तोड्न सक्दैन ।
    २४. इच्छा त बुवाको कमाइले पुरा गरिन्थ्यो, आफ्नो कमाइले त गुजारा मात्र हुन्छ ।
    २५. मेरो साहस, मेरो इज्जत, मेरो सम्मान हो, बुवा ।
    २६. मेरो शक्ति, मेरो पुँजी, मेरो पहिचान हो बुवा ।
    २७. जिन्दगी जिउनुको मजा त, तपाईसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो । आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सकिन्छ ।
    २८. म त्यो दिनको पर्खाईमा छु, जुन दिन म तपाई जस्तो बन्न सक्छु, बुवा ।
    २९. बुवालाई म के उपहार दिऊ, जन्मदाता उपहार दिने हैसियत मसँग छैन ।
    ३०. तपाईको रीस देखेर म सानोमा डराउथे बुवा, सायद मैले बुझिन त्यो तपाईको प्रेम थियो ।
    ३१. एक बुवा सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न सक्दैनन् ।
    ३२. जब बुवा सन्तानलाई केहि दिन्छन्, तब दुबै हाँस्दछन् । तर जब सन्तान बुवालाई केहि दिन्छन्, तब दुबै रुन्छन् ।
    ३३. घरबाट माइती फर्कदा छोरी हासेको हेर्ने हरेक बुवाको इच्छा हुने गर्दछ ।
    ३४. एक पितालाई उमेर ढल्कदै गएपछि सन्तान झै प्यारो अरु कोहि हुदैन ।
    ३५. थाकेको शरीर बोकेर पनि काममा जाने मेरो बुवालाई हार्दिक नमन ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution