Headlines

एकदम दुखद : मेलम्ची नगरपालिका ११ का नवीन र थाङपाल गाउँपालिका १ का समीर दोङको सडक दुर्घटनामा निधन ।

काठमाण्डौ ३१ भाद्र । दु:खद खबर : होनहार युवा द्वय मेलम्ची नगरपालिका वडा नं. ११ निवासी नवीन पाण्डे र पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ निवासी समीर दोङको सडक दुर्घटनामा निधन हुँदा मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका पुरै शोकमा डुबेको छ ।

दु:खद खबर आज मेलम्ची नगरपालिका वडा नं. ११ निवासी नवीन पाण्डे र पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ निवासी समीर दोङ अरनिको राजमार्ग स्थित बलेफिमा भएको सडक दुर्घटनामा परी भएको असामयिक निधनले सिन्धुपाल्चोकका एक कुशल र क्षमतावान सहयोगी युवा शक्ति गुमाएकोमा स्तब्ध छु ।

यस दु:खद घडीमा मृतक भाईहरु प्रति हार्दिक श्रद्धाञ्जली, साथै परिवारजन प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् हार्दिक समवेदना ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *