एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा |

काठमाण्डौ २ आश्विन । लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आएका सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सलाहकार सदस्य तथा बिभिन्न टास्कफोर्समा काम गर्दै आईसीसी सदस्य भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।

शालिन स्वभावको दयानिधि निकै लोकप्रिय छन उने । उनको विचारलाई धेरैले निकै चासोका साथ लिएको पाइन्छ । संस्थामा महत्वपूर्ण योगदान गर्दै आएका र थप योगदान गर्न सक्ने दयानिधि जस्तो ब्यक्तीहरुलाई सबैले साझा उम्मेदवारको रुपमा रोज्नुपर्ने पनि संस्थाका अग्रज तथा अभियन्ताहरु बताउँछन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *