• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • सर्वदु;खहरेदेव: गजाननानमोस्तुते, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ९ आश्विन । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: गजाननानमोस्तुते,जयजय करुणादेव:बिघ्नहर्ता नमोस्तुते,सर्वबिघ्न हरेदेव: लम्बोदर नमोस्तुते,|

    आज यी राशिहरुलाई, भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|

    बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,दुर्व चढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।

    मेष :चू,चे,चो,ला,लि,लू,ले,लो,अ
    यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला, शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, सवारी साधनबाट चोटपटक लाग्नेछ । परिवारले नै तपाईको मन दुखाउनेछन् । तपाईंको लागि शुभं अकं ७, शुभ रंग पहेलो, पश्चिम शुभ दिशा हुनेछ ।

    वृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । खानपिनमा बिचार पुराउनुहोला । शुभ अंक ८ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

    मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा
    स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुहोला । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुनसक्छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअंक ६, हरियो रगं, पुर्व दिशा शुभ रहेको छ ।

    कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    आर्थिक प्रगतिको समय आएको छ, नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ । जागिरमा पदोन्नतिको साथै शत्रुनाश हुने छन् बैदेशिक कार्यमा सफलता मिल्ने छ । गलत विचारका कारण कार्यमा अवरोध, हुनेछ । शुभ अकं ३, पंहेलो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ, रोकिएका कामहरु बन्नेछन्, समाजिक कार्यमा मानसम्मान पदप्रतिष्ठा प्रशंसा मिल्ने छ, गोपनीयतामा काम गर्नुहोला, छिमेकी संग झगडा हुनेछ । स्वास्थ्यमा सुधार आउदै जानेछ । बेला बेलामा आफन्तीहरुले कुरा काट्नेछन् । शुभ अकं २, शुभ रगं हरियो, पुर्वदिशा शुभ हुनेछ ।

    कन्या :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    दाजुभाइहरुको काम गर्नुपर्नेछ, अध्यान, अध्यापनमा समयमिल्ने छैन्, सांगतिक कार्यमा व्यस्त धन आर्जनमा बृद्धि हुने छ । आँखामा समस्या आउने छ । विनाकारण आरोप लाग्नेछ । वैदेशिक कार्यको लागि कुराकानी हुनेछ । शुभ अकं ७, शुभ रगं पहेलो र उत्तर दिशा शुभ हुनेछ ।

    तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते
    यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । सामाजिक कार्यमा समय खर्च हुने, तथा झुट्टा आरोप पनि लाग्ने छ । शैक्षिक क्षेत्रमा भने प्रगति हुनेछ । कृषि तथा व्यापारमा लाभ मिल्नेछ । शुभ अकं ९, शुभ रगं हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।

    वृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू
    आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ, इष्टमित्र तथा आफन्तीमा झैझगडा हुनेछ । आर्थिक संकटको सामना गर्नुपर्ला । झुट्टा आरोपको कारण मान सम्मानमा आँच आउला, जागिरमा सन्तोष मिल्ने छैन । शुभ अंक ३, शुभ रगं रातो, पश्चिम दिशा शुभ हुनेछ ।

    धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    सानातिना झै झगडाहरुहुदै जानेछन, उचित निर्णयको कारण व्यापार, जग्गा जमिनको कारोवारमा फाइदा हुनेछ । वित्तिय क्षेत्रमा प्रगति हुनेछ । रोकिएको धन सम्पत्ति प्राप्त हुनेछ । शैक्षिकक्षेत्रमा प्रगति हुनेछ । शुभ अकं ५, गुलाबी रगं, दक्षिण दिशा शुभ हुनेछ ।

    मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
    शत्रुनाश हुने छन् । सामाजिक कार्यमा मानसम्मान मिल्ने छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमीप्रेमीका बिचमा विवाद हुनेछ । नयाँ कामको थालनी हुनेछ । व्यपारमा लाभ मिल्नेछ । शुभ अकं ७, पंहेलो रगं, पुर्व दिशा शुभ हुनेछ ।

    कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा
    कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ, सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । सन्तोषजनक पारिवारिक सम्बन्ध हुने छ । रमाईलो यात्रा तथा धर्मकर्ममा मन जानेछ । शुभ अकं ३, हरियो रगं, उत्तर दिशा शुभ हुनेछ ।

    मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ, उद्योग तथा व्यापारमा सफलता मिल्ने तथा, मनमा चिन्ताले सताउने छ । व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् । सन्तानले प्रगति गर्नेछन् । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं ७, सेतो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution