• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१७ भाद्र २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

५ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

५ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

६ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ५ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ५ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ६ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • गुरु लामा घ्याछो रिम्पोछे मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त ।

    CB Nepal२ साल अघि

    काठमाडौं,१० आश्विन । ‘बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसन’ का अध्यक्ष गुरु लामा घ्याछो रिम्पोछे मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त भएका छन । यस संस्थामा जोडिएसँगै रिम्पोछे २२ देशको सल्लाहकार सदस्यमा समेत नियुक्त भएका छन । भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यलय रहेको अन्तर्राष्ट्रिय समरसता मञ्चले नेपालका तर्फबाट रिम्पोछेलाई सल्लाहकारमा नियुक्ति गरेको हो ।

    अन्तर्राष्ट्रिय समरसता मञ्चले आउँदो डिसेम्बर २८ देखि ३१ सम्म काठमाडौंमा हुने ‘जी २२ समरसता सांस्कृतिक समन्वय सम्मेलन’ एवं ‘जी २२ समरसता अवार्ड’ कार्यक्रम भव्य रुपमा गर्ने भएको छ ।

    अन्तर्राष्ट्रिय समरसता मञ्चमा नेपाल, भारत, भुटान, अफगानिस्तान, अल्जेरिया, एंगोला, अष्ट्रिया,कोरिया,फिन्ल्यान्ड, फिनिस, जर्मन, इराक,इजरायल, मैकडोनिया, मोरस्को, नेदरल्यान्ड, नाइजेरिया, नार्वेजियन, रोमानिया, रायल,डेनिश,तुनिसिया देशका विशिष्ट व्यक्तिहरु सम्मिलित रहेका छन् र यस सम्मेलनमा यी देशका विशिष्टि व्यक्तिहरुको उपस्थीति रहने गुरु लामा घ्याछो रिम्पोछेले बताएका छन् ।

    सिद्धार्थ भगवान बुद्धले दिएको विश्व सर्व धर्म सदभाव कायम गरि विश्वलाई हिंसाबाट अहिंसाको मार्गदर्शनको लक्ष्य चाहना अनुरुप उनी बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसनमा जोडिएका हुन् । हाल उनी विश्व हिन्दु राष्ट्रिय महासंघको प्रमुख सल्लाहकार तथा अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य,भिजन न्युज नेपाल अनलाइन पत्रिकाको प्रमुख सल्लाहकार,।

    अन्तर्राष्ट्रिय ओमकार समन्वय समितिको संयोजक, बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसनको अध्यक्षको रुपमा कार्यरत उनलाई भरखरै मात्र अन्तर्राष्ट्रिय समरसता मञ्चले २२ वटा राष्ट्रको सल्लाहकारमा नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय समरसता मञ्चले आयोजना गर्ने ‘जी २२ समरसता सांस्कृतिक समन्वय सम्मेलन’ एवं समरसता अवार्ड कार्यक्रमको मूख्य जिम्मेबारी दिएको छ ।

    विश्वमा रहेका विभिन्न धर्महरुलाई समान रुपमा हेरेर नेपाललाई विश्वभर चिनाउने लक्ष्य बोकेर हिँडेका रिम्पोच्छे अध्यक्ष रहेको बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसनले विश्व धर्म संरक्षण महाअभियान र विश्व वातावरण संरक्षण महाअभियान सञ्चालन गरेको छ । विश्वमा रहेको ओमकार,।

    हिन्दु, बौद्धलगायतका सम्पूर्ण धर्मलाई जोडेर यो अभियान चलाइएको उनी बताउछन् । देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुको एक छाक खान पाउने अधिकारलाई सुनिश्चित गर्दै गरिब, दुखी, असाहृय बालबालिकाहरुको हितमा यो संस्थाले सेवामुलक काम गर्ने गरेको छ । शिक्षा स्वास्थ्यबाट बन्चीत भएका बालबालिकाहरुको अधिकारको लागि संस्कारसहितको शिक्षा दिने काम गर्दै आइरहेको छ ।

    यस संस्थाले ललितपुरको इमाडोल महालक्ष्मीस्थानमा रहेको चिल्ड्रेन गार्डेन स्कुलमा २५ जना बालबालिकालाई निशुल्क ज्ञानमुलक शिक्षा दिइरहेको छ । खान नपाएका व्यक्तिहरुलाई विभिन्न मन्दिरमा खानाको व्यवस्था गर्ने गरेको छ । यस संस्थाले भगवान बुद्धले देखाएको सत मार्गमा हिँडेर विश्वभर शान्ति फैलाउने गरेको छ । बुद्धको मार्गअनुसार जनचेतना फैलाएर सबैलाई धर्मको महत्त्व बुझाउने काम यस संस्थाले गर्दै आएको छ ।

    समान शिक्षा लिने अधिकार भएर पनि आर्थिक अभावका कारण बिचैमा पढाइ छोडेका बालबालिकाहरुको लागि रोजगारीसहितको शिक्षा प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ । बुद्धिष्ट फाउन्डेसनले विश्वविद्यालय खोलेर भगवान बुद्धको शिक्षालाई विश्वभर फैलाउने यो संस्थाको एक मात्र उदेश्य रहेको छ । पशुपंक्षी जीवजनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै प्रकृतिको संरक्षण गर्ने काम यस संस्थाले गरेको छ ।

    नेपाललाई विश्वभर चिनाउनको लागि नेपालमा रहेका कला,सभ्यता,संस्कार, मठ–मन्दिरलगायत विभिन्न विश्व संम्पदा सूचीमा परेका हाम्रा सम्पत्तिलाई संरक्षण गर्ने गरेको छ । हामीले एउटा बिरुवा काट्दा अर्को ५वटा बिरुवा रोपेर प्रकृतिको संरक्षण गर्ने काममा पनि बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसन जुटेको छ । हिमाल रहे पहाड रहन्छ पहाड रहे मात्र तराई रहन्छ त्यसैले वातावरण जोगाउन वृक्षारोपण गर्नुपर्छ ।

    शान्ति र अहिंसाको बाटो अपनाएर पनि मानिसहरुले युद्ध जित्न सक्छन्भनेर बुझाउने अनि विश्वभर बौद्ध धर्म ज्ञानको प्रचार–प्रसार गर्ने अभियान अबकोयोजनामा रहेको छ । मानिसको जीवनमा आइपर्ने बिपती तथा दैविक प्रकोपमा परेका विभिन्न जातजाति,धर्म ,समुदाय सामु यस सस्थाले भेदभाव रहित सामाजिक कार्य गर्ने गराउने गरेको छ । साथै योग–ध्यान गर्दा हामीलाई के के फाइदा हुन्छ, अहिंसा गर्न हुँदैन भन्ने जस्ता सबै कुराको बारेमा जानकारी यस संस्थाले दिने गरेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ५ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ५ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ६ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution