• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ बैशाख २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

२ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    २ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • एक युवकले पहिलो डेटमा बिल तिर्न अस्वीकार गर्ने युवतीविरुद्ध उजुरी दिए, भयो यस्तो लफडा ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, १२ आश्विन । पहिलो डेटमा एक युवतीले कफीको पैसा तिर्न नमान्दा युवकले प्रहरी गुहारेका छन्, त्यसपछि रसियाली प्रहरी एक युवतीको खोजीमा छन् । एक युवकले दिएको उजुरीअनुसार पहिलो डेटमा खाएको कफीको बिल समान रूपमा तिर्न भनेपछि युवती फरार भएकी छिन् जसका कारण युवक एक्लैले कफीले बिल तिर्नुपर्यो ।

    पहिलो डेटमा बिल कसले तिर्ने भन्ने विषयमा ठुलो विवाद हुनसक्छ । कतिले पुरुषले नै सबै बिल तिर्नुपर्छ भन्ने धारणा राख्न सक्छन् भने कसैले आफूले खाएको आफैँले तिर्दा राम्रो हुन्छ भन्न पनि सक्छन् । कसैले बिल बराबरी तिर्नुपर्छ पनि भन्लान् । सबैले यसका लागि आ–आफ्नै विभिन्न तर्क दिन सक्छन् ।

    यसै सन्दर्भमा हालै मस्कोका २८ वर्षका एक युवकले पहिलो डेटमा बिल तिर्न अस्वीकार गर्ने युवतीविरुद्ध उजुरी दिएका छन् । युवतीले बिल नतिरेपछि उनी एक्लैले १६५ डलर (२२ हजार रुपैयाँ) तिर्नुपरेको उनले बताएका छन् ।

    अडिटी सेन्ट्रलका अनुसार नाम नखुलाइएका ती व्यक्तिका अनुसार उनले एक युवतीलाई केही हप्ताअघि अनलाइनमा भेटेका थिए । सोसल मिडियामा एक–अर्कालाई चिनेपछि उनीहरुले भेट्ने निर्णय गरे । मस्कोको मिरा एभिन्यूमा भेट्ने निश्चित भयो । वेटरले बिल नल्याउन्जेल सबै कुरा निकै राम्रोसँग अघि बढिरहेको थियो ।

    जब युवकले बिल बराबरी रूपमा तिर्नुपर्ने बताए तर यो कुरा युवतीले मानिनन् । धेरैजसो अर्डर युवकले नै गरेकोले उनैले बिल तिर्नुपर्ने युवतीले बताइन् । केही समयको वादविवादपछि ती युवती जुरुक्क उठिन् र क्याफेबाट बाहिरिइन्, त्यसैले स्थितिलाई नियन्त्रण ती युवकले नै गर्नुपर्‍यो ।

    युवती जसरी सजिलै क्याफेबाट बाहिरिइन् ती युवकले भने उनलाई सहजै छोडेनन् । चुप लागेर बस्नुको साटो ती युवक सिधै प्रहरी स्टेसन गए र आफ्नो डेटविरुद्ध उजुरी दिए । यो रोमान्टिक कथाको अन्त्य कस्तो होला ? जे होस्, ती युवकले ती युवतीबाट रकम पाउनेछन् भनेर विश्वास गर्न गाह्रो छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
  • मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ दिन अघि

  • ३

    hii
    २ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ४ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ४ हफ्ता अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ महिना अघि

  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ महिना अघि

  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ महिना अघि

  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ महिना अघि

  • अन्य सबै
    ३ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ४ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution