• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ श्रावण २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

५ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

४ हफ्ता अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ५ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • गरिबलाई वर्ष दिनमा दशैं आउँदा पनि जोहो गर्न मुस्किल, हरेक चिज महँगो, गरिबको पिडा, दशा नबनोस् दसैं

    CB Nepal२ साल अघि

    काठमाण्डौ, १६ असोज । दशैं नेपालीको लागि ठूलो चाड हो । तर, यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै दशैं हुन्छ । गरिबहरुकालागि मात्र वर्ष दिनमा एक पटक दशैं आउने हो ।

    तर, वर्ष दिनमा मनाइने उक्त चाडमा पनि उनीहरुले न राम्रो कपडा लगाउन पाउँछन् न मिठो खान पाउँछन् । यसपालिको दशैं आँगनमै आइसकेको छ । महंगीले सीमा नाघिसकेको छ । बेरोजगारी हवात्तै बढेको छ । व्यापारव्यवसाय ठप्प छ । जताततै आर्थिक मन्दी छ । दशैं भित्रिएपनि बजारमा चहलपहल छैन ।

    त्यस्तै, गाउँघर फर्किनेहरु पनि कमै छन् । दशैं कसरी मनाउने र खर्च कसरी जुटाउने भनेर सर्वसाधारण जनता चिन्तित छन् । जो व्यक्ति सरकारी जागिरे छ जसको पेन्सन आउँछ, उसलाई त केही चिन्ता नै छैन । किनकि उनीहरुलाई त दिनहुँ दशैं लागेको हुन्छ । अहिले व्यापारीहरु धमाधम कामदार निकालिरहेका छन् ।

    कतिपयलाई त तलब नै नदिई पनि निकालिएको छ । संघसंस्था, कम्पनी, होटल, रेस्टुरेन्टलगायतमा काम गर्नेहरुलाई पनि निकालिरहेको छ । सरकारी जागिर भएका तथा पेन्सन आउनेहरुले अहिले दशैंमा यतिको खसी किन्ने र यसरी मनाउने भनेर छलफल गर्न सुरु गरिसकेका छन् ।

    तर, गरिबको घरमा अहिलेसम्म जिरा, मासलको समेत कुरा चलेको छैन । किनकि उनीहरुसँग आम्दानी छैन । ऋण पनि कसैले पत्याउँदैन । पहिलापहिला आफुसँग पैसा नभएपनि दशैं मनाउनका लागि साथीभाइ, आफन्तसँग ऋण लिइन्थ्यो । अहिले त जोकोही सहकारीले पैसा खाइदिएको बताउँछन् ।

    ऋण माग्दा आफुहरुसँग दशैं मनाउनका लागि पैसा नभएको उनीहरु बताउँछन् । कसैले ऋण नपत्याए आफुसँग भएको जग्गा, सेयर र सुन समेत बेचेर जोहो गरिन्थ्यो पहिला । तर, अहिले त न जग्गा नै बिक्री हुन्छ न सेयर र सुन । दशैं नजिकिएसँगै बचतकर्ताहरु रकम फिर्ता पाउने आशामा सहकारी धाइरहेका छन् ।

    सहकारीमा बचत फिर्ता पाउने आशामा बसेका कतिपय बचतकर्ताहरु बालबच्चाको फिस तिर्न नसक्दा पढाइ छुटेको भन्दै आशु झार्छन् न कतिपय उपचार खर्च नभएर रोग पालेर बस्नुपरेको गुनासो गर्छन् । पछिल्लो समय मुलुकभर दर्तामा रहेका सहकारीमध्ये अधिंकाश भागेका छन् । त्यस्तै, कतिपय सहकारी नभागेपनि पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।

    ती सहकारीका सञ्चालक र कर्मचारीहरु बचतकर्तासमइा तीन वटा कुरा राख्छन् । उनीहरु रकम फिर्ता गर्न नसक्ने भन्दै घरजग्गा, गाडी र सेयर लिन बताउँछन् । एक–दुई पैसा भएपनि ब्याज आउँछ र आफुलाई चाहेको बेलामा रकम निकाल्न सकिन्छ भनेर सर्वसाधारणले सहकारीमा बचत गरे ।

    सहकारीका सञ्चालन र कर्मचारीहरुले घुसको आडमा घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गरे । अहिले बचतकर्तालाई रकम फिर्ता गर्नुको साटो घरजग्गा, गाडी र सेयर लिनुस् भनिरहेका छन्, त्यो पनि महंगो मूल्यमा । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर पाँच हजारमा लिनुस् भनिरहेका छन् ।

    यस्तै, एक लाख आना नपर्ने जग्गा ६५ लाख र दुई लाख नपर्ने सवारीसाधन ५० लाखमा भिडाउन खोजिरहेका छन् । बचतकर्ताको रकम फिता गर्नुको सातो उल्टै उनीहरुलाई ठग्ने काम भइरहेको छ । बचतकर्ताहरुलाई जसरी भएपनि घरजग्गा, गाडी र सेयर आफुहरुले भनेको मूल्यमा खरिद गर्न उनीहरुले दबाब दिइरहेका छन् ।

    सहकारीहरुले हिजो १६ देखि २२ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाएर बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाए । तर, अहिले घरजग्गा, गाडी र सेयर महंगोमा भिडाएर पैसा पचाउन खोजिरहेका छन् उनीहरु । अहिले पनि सहकारीका सञ्चालक र कर्मचारीहरुले नयाँ नयाँ पोलिसी ल्याएर जनता ठग्ने काम गरिरहेका छन् ।

    आम नागरिक बैंक तथा सहकारीका सञ्चालक र कर्मचारीहरुको पोलिसी नै जनता ठग्ने रहेको बताउँछन् । बैंक र सहकारीमाथिबाट जनताको विश्वास गुमिसकेको छ । जसका कारण बैंकमा पनि पैसा निकाल्ने बचतकर्ताको लाम छ । अधिंकाश बैंक घाटामा गइसकेको छ ।

    डुब्ने अवस्थामा पुगेका छन् । अहिले सहकारीमा बचतकर्ताहरु सय रुपैयाँ समेत राख्दैँनन् । जनताले विश्वास गर्न छोडेपछि सहकारी भाग्नुपरेको छ अनि बैंक नाजुक अवस्थामा पुगेको छ । बैंक तथा वित्तिय संस्थाले धेरैलाई ठगेपछि आज यो अवस्था निम्तिएको छ । हिजो करोडपतिलाई सुकुम्बासी बनाउने बैंक आज आफैं कंगाल हुनुपरेको छ ।

    बैंकहरुले करोड मूल्य पर्ने धितो राखेर ५० लाख कर्जा प्रवाह गरे । त्यसमा पनि ५ लाख घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशतसम्म ब्याज । तर, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो ४५ लाखमा पचाउने । यस्ता ठगहरुद्धारा बैंक र सहकारी सञ्चालन भएपनि सर्वसाधारणको सम्पत्ति लुटियो ।

    अहिले जनतामा सचेतना आइसकेको छ । बैंक र सहकारीको विरोधमा चौतर्फी आवाज उठिसकेको छ । कतिपयले त कालोमोसो समेत दल्न थालेका छन् । भूरादेखि बूढासम्म बैंक र सहकारीका सञ्चालक र कर्मचारीहरु ठग हुन् भनेर भन्छन् । सबैको मनमा बैंक र सहकारी लुटमारा हो भन्ने छाप परिसकेको छ ।

    यसले गर्दा अहिले बैंक र सहकारीमा बचत गर्ने तथा कर्जा लिनेको संख्या हवात्तै घटेको छ । जनता शिक्षित भइसकेका छन् । उनीहरुको चेतना आइसकेको छ । त्यसैले, अब यस्ता ठगहरुले उनीहरुलाई लुट्न पाउँदैनन् । अहिले सरकारले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई पक्राउ गरेको छैन ।

    न त बचत फिर्ता नगर्ने सहकारीको दर्ता नै खारेज गरेको छ । गत बैशाख २६ गते सरकारले सहकारीको कार्यदल गठन गप्यो । उक्त कार्यदलले गत भाद्र २५ गते प्रतिवेदन बुझायो । तर, त्यो प्रतिवेदन कार्यान्वयन भएन । दराजमा थन्कियो । बचतकर्ताहरुले न पैसा फिर्ता पाए न न्याय नै पाए ।

    उनीहरुको रकम जोखिममा परेको छ । करोडौं बचतकर्ताको खर्बो रकम फिर्ता नहुने अवस्थामा पुगेको छ । यसरी एकातिर सहकारीले रकम फिर्ता नगर्दा र अर्कातिर बेरोजगारी, महंगी बढेकोबढै गर्दा जनता दशैं मनाउनबाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

    अधिंकाश सहकारीका सञ्चालकहरुले आफ्रनै भवन भएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । सरकारले अहिलेसम्म सहकारीमा रकम नराख्नु भनेर जनतालाई सचेत गराएको छैन । विज्ञापन बोर्ड मौन छ । सहकारीका सञ्चालकमाथि सरकार निरीह बन्छ । बचतकर्ताको हितमा सरकार केही गर्दैन ।

    करिब तीन वर्षअघि दशैं आउन महिना दिन बाँकी हुदैँ बजार भीड हुन्थ्यो । व्यापारव्यवसाय उत्तिकै हुन्थ्यो । तर, यसपालि त दशैं आउन केही दिन बाँकी हुँदा समेत बजारमा चहलपहल छैन । व्यापारव्यवसाय ठप्प छ । सहकारीका कारण उठीबास त लाग्यो नै चाडपर्व समेत मनाउन नसक्ने अवस्थामा पुगेका छन् बचतकर्ता । बचतकर्ताहरु अब सहकारीका सञ्चालक र कर्मचारीहरुको कुरामा लाग्नुहुन्न । अझै पनि जनता सहकारीका सञ्चालकहरुको कुरा लाग्ने कि आफ्नो पैसा उठाउनेतिर ?

    अधिंकाश बचतकर्ता अहिलेसम्म दशैं मनाउन नसक्ने अवस्थामा नपुगेको तर अहिले सहकारीका कारण चाडपर्व नै मनाउन छोड्नुपर्ने अवस्थामा पुगेको बताउँछन् । बुढोपाका भन्थे, काम साँच्यो आफुलाई, खाना साँच्यो अरुलाई । आफुले खाइनखाई सहकारीमा बचत गरियो तर अहिले आएर सबै पैसा सहकारीका सञ्चालक र कर्मचारीले पचाइदिए ।

    एकातर्फ पैसा डुबेको छ, अर्कातर्फ तनाव बढेको छ । आफ्रनै पैसाले दुःख दिनु दिएको छ बचतकर्ताहरुलाई । सहकारीका सञ्चालक र कर्मचारीहरुले बचतकर्तालाई ठगेर दशैं मनाउने भएका छन् । उनीहरुकै आज करोडौं जनता दशैं मनाउनबाट दशैं हुनुपर्ने अवस्था आएको छ । लेखिका रुषा थापा भक्तपुर ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ५ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ४ हफ्ता अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution