• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ जेष्ठ २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

१ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

२ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    १ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • इन्द्रावती जलविद्युत आयोजनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ : नगर प्रमुख आइतमान तामाङ ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २२ असोज । इन्द्रावती जलविद्युत आयोजना, कर्मचारी युनियनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख आइतमान तामाङज्यूले आयोजनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएकाे बताउनुभयाे ।

    व्यवसायिक उत्पादन सुरु गरेको २० वर्ष पुगेको दिन आयोजनाका संस्थापक जे एन श्रेष्ठ र आयोजनाका कर्मचारीको उपस्थितिमा आयोजित शुभकामना कार्यक्रममा मेलम्चीस्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता थियो ।

    नेशनल हाइड्रेपावर कम्पनी, इन्द्रावती जलविद्युत आयोजना, कर्मचारी युनियनले कम्पनीका सस्थापक जित बहादुर श्रेष्ठ को धर्म पत्नी अनारदेबी श्रेष्ठ, उहाँका छोराहरु जेन श्रेष्ठ, र जस श्रेष्ठलाइ स्वागत गर्दै बिजया दशमी तथा दिपावलीको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

    इन्द्रावती जलविद्युत आयोजना, कर्मचारी युनियनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख आइतमान तामाङले आयोजनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउँनुभयो ।

    उँहाले मेलम्ची तिपेनी सडकका लागी प्रदेस तथा सघंीय सरकारबाट कुनै पनी बजेट नपरेको ले बाटोको अबस्था नाजुक रहेको, नगरको कोषबाट मात्र सडक पुरै व्यवस्थित गर्न नसकेको बताउँदै पुरै कालोपत्र गर्न नसके पनी सवारी आवत जावतमा सहज हुने गरी नगरपालिकाले काम गरिरहेको बताउँनु भयो ।

    उँहाले इन्द्रावती जलबिद्युत आयोजनाबाट स्थानीयले ठुलो सहयोग पाएको र जोखिम अबस्थामा पनी आयोजनाले काम गरेर बिद्युत उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै आयोजनाका सस्थापक, सञ्चालक, शेयर धनी कर्मचारीहरुलाइ बिशेष धन्यबाद दिनु भयो ।

    यसै गरी सस्थापक जेनश्रेष्ठले धेरै जोखिमका बिच आयोजना सञ्चालन भएको बताउँदै त्यतीबेला आफ्ना पिताले गरेको दुःख सम्झदा अहीले पनी आफुलाइ भित्रै देखी पिडा हुने गरेको भए पनी आयोजनाले अहीले व्यापकता लिँदा त्यो दुख र पिडा खुशीमा परिणत भएको बताउँनु भयो ।

    उँहाले आयोजनालाइ समस्या पर्दा समेत डटेर आयोजना सफल पार्न लाग्नुहुने कर्मचारीहरु कर्मचारी मात्र नभएर दाजुभाइ दिदिबहीनी पनी भएको बताउँनु भयो । व्यवसायिक उत्पादन सुरु गरेको २१ बर्ष पुरा गरी २२औ बर्षमा प्रबेश गरेको दिन को अबशर पारेर गरिएको स्वागत तथा सम्मान शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै।

    नेपाल ट्रेड युनियनका निबर्तमान जिल्ला अध्यक्ष तथा कर्मचारी युनियनका पुर्ब अध्यक्ष युवराज गिरीले स्थापनाकाल देखी हाल सम्म भएका बिभिन्न समस्याहरु सँँग जुधेर कर्मचारीहरुबाट आयोजनालाइ सफलतामा लान ठुलो योगदान रहेको र यो योगदानका लागी उर्जा प्रबाह गर्नुहुने सस्थापक, सञ्चालकहरु प्रती आभार ब्यक्त गर्नु भयो ।

    उँहाले अबका दिनमा आयोजनालाइ अझ प्रभाबकारी ढगंबाट अगाडी बढाउँनका लागी सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । कार्यक्रममा सभापतीका आशनबाट बोल्दै आयोजना संयोजक बिनोद कार्कीले २०५४सालमा सिल्यान्यास भएर २०५९साल असोज २१ गते देखी नेपाल बिद्युत उत्पादन शूरु गरेको बताउँनु हूँदै ।

    नेपालमा निजी श्रोतबाट बनेको पहीलो र सबै भन्दा सस्तोमा बिजुली उपलब्ध गराउँने पहीलो र एक मात्र आयोजनाले भोजपुरमा १४ मेगावाटको निर्माणधिनमा रहेको र तल्लो इन्द्रावती जल बिद्युत आयोजना ४.५ मेगावट बिद्युत आयोजन अब २ भित्रैमा सम्पन्न हुने बताउँनु भयो ।

    उँहाले आयोजनको काममा सफलताका साथ अगाडी बढाउँन सञ्चालक शेयर धनी कर्मचारी सबैको सहयोग रहेको र आगामी दिनमा पनी अझ बढी सहयोगका अपेक्षा कम्पनीले राखेको बताउँनु भयो । नेशनल हाइड्रेपावर कम्पनीको प्राङ्गणमा भएको कार्यक्रमको ।सञ्चालन भने सागर खड्काले गर्नु भएको थियो ।

    कार्यक्रममा मेलम्ची नगरपालिका प्रेस संयोजक युवराज पुरी मेलम्ची स्थित सुरक्षा निकायका प्रमुखहरु आयोजनाका कर्मचारीको उपस्थिति रहेको थियो । श्रेष्ठ परिबार आयोजनाको स्थलगत निरिक्षणमा त्यँहा पुग्नु भएको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    १ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution