फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिका

काठमाण्डौ, २४ असोज । ललितपुर : फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिकाको उप – प्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतको पदाधिकारीहरुको अनुगमनमा ललितपुरको सातदोबाटोमा रहेका पसलबाहिर राखेका फलफूल, किरानाका सामान, कुर्सी – टेबुललगायतका सामान हटाइएको छ ।

यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाएको महानगरले बतायो । अबदेखि पसलको सटरभन्दा बाहिर सामान नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको हो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *