


अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदार बिवाह बन्धनमा बाधिए लगत्तै सार्वजनिक गरे नयाँ पञ्चेबाजा गीत “जुनको चादनी”, नेपाली कलाकारिता क्षेत्रमा एकपछि अर्को गर्दै धेरै सेलिब्रेटिको वैवाहिक सम्बन्ध जोडिने तोडिने क्रम बढिरहेको छ।
यसै क्रममा केही दिन अगाडि मात्र नेपाली लोकदोहोरी क्षेत्रको निकै चर्चित लोकप्रिय गायिका एवम् प्रेमिल जोडि अस्मिता डल्लाकोटी र गायक शक्ति कुमार गोदार बिवाह बन्धनमा बाधिएका छन् । बिवाह बन्धनमा बाधिए लगत्तै आफ्नै बिवाहमा छायांकन गरिएको नयाँ पञ्चेबाजा गीत “जुनको चादनी” सार्बजनिक गरिएको छ।
उक्त गीतमा गायक शक्ति कुमार गोदार र गायिका अस्मिता डल्लाकोटिको सुमधुर आवाज रहेको छ। प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतमा बिवाह र प्रेमका सुनौला पलहरुलाई समेटिएको छ। गीतमा अर्जुन सुवेदीको शब्द रचना र सुर्य खड्काको संगीत रहेको छ ।
आफू जहाँ गएपनी सङ्गै लैजाने जस्ता कुरा बाचा गरिएको गीतको भिडियोलाई निकै आकर्षक रुपमा निर्माण गरिएको छ । दुर्गा पौडेलको छायांकन, कृष्ण केसिको संगीत संयोजन एवम् प्रबिन भट्टको सम्पादन रहेको छ। भिडियो
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution