Headlines

निर्देशक केशब राज भट्टको टिम गायक किरन भुजेल, कलाकार सोफि धरेल, सहित रसुवाको लाङटाङमा ।

काठमाण्डौ, २९ असोज । बिगत १५ बर्ष देखि निरन्तर सांगितिक क्षेत्रमा लागि रहनु भएका गायक किरन भुजेल र निर्देशक तथा कोरियोग्राफर केशब राज भट्ट रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायांकन गर्न पुगेका छन ।

म्युजिक भिडियो छायांकन गर्न पुगेका निर्देशक केशबराज भट्ट कलाकार तथा गायक किरन भुजेल, कलाकार सोफि धरेल , अश्विन मगर , गौरभ मगर, सुस्मिता लामा, लगायत छायाकार प्रकाश खडका शृङगार मा कविन्द्र खडका रहेका छन् ।

उहाले उचाइको हिसाबले लगभग ४००० मिटर रहेको क्यान्जिङ , क्यान्जिङ रि सम्म छायांकन भएको छ बताएका छन् । पहिलो पटक म्युजिक भिडियो छायांकन भएको भन्दै पुर्व वडा अध्यक्ष सुप्पा लामा तथा समाजसेवी जङ्बो लामा लगायत त्याहाका स्थानिय बासिन्दाहरुले उक्त छायांकनले लाङटाङमा अझै पर्यटक भित्रिने कुरामा बिस्वस्त छन ।

निर्देशक भट्ट र गायक भुजेल ले त्याहा बिभिन्न ७ वटा म्युजिक भिडियो छायांकन गरेका बताएका छन्। साथै त्याहाँको स्थानियबासीहरुले खुसिले छायांकन समाप्त पछि सम्मान स्वरुप खादा लगाइ सम्पुर्ण टिमलाइ बिदाइ गरेका छन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *