Headlines

अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई साथ दिएर सरकार बनाइएको बताए

काठमाण्डौ, ३० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई साथ दिएर सरकार बनाइएको बताएका छन्। प्युठानमा आयोजित एक कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ।

मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन्। ओलीले केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठुलो दल कांग्रेस लागेको भन्दै कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको बताए।

उनले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताए। कोशी प्रदेशमा मध्यावधि रोक्न कांग्रेसलाई साथ दियौँ : ओली ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *