• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१७ भाद्र २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

५ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

५ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

६ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ५ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ५ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ६ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • दशैँ सकिए सँगै नागा बाबाको जिउमाथि उम्रेको जमरा देवी स्थानमा चाढाएपछि उनले समाधि तोडे ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ,९ कार्तिक । रौतहट । रौतहटको कटहरिया बजार स्थित बौधिमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार बसेका समाधि बसेका नागा बाबाको जिउमाथि उम्रेको जमरा देवी स्थानमा चाढाएपछि उनले समाधि तोडेका छन्। विधिवत् रूपमा ब्राह्मणद्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा समाधि बसेका थिए।
    बाबा सोही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका थिए। उक्त अवधिमा नागाबाबा शौच समेत गरेका छैनन्। उनको जिउमाथि माटो हालेर त्यसमाथि राखिएको जौ जमराको रूपमा उम्रिसकेको छ। त्यहाँ उम्रेको जमरा आज देवी स्थानमा चढेपछि उनले समाधि तोडेका छन्।

    स्थानीय समाजसेवी छोटेलाल मिश्र, रामबाबु जैसवाल, गौरीशंकर यादवले संयुक्त रूपमा नरिवल पानी र दूध ख्वाएर समाधि स्थल खाडल बाट बाहिर निकालेका छन्। बाबा सुतेको खाडल माथि काठको फ्लैकहरु राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूप लिएको छ। लगातार १० दिनसम्म निराहार एक ठाउँमा सुनिरहनु निकै कठिन तपस्या भएको स्थानीयहरूले बताएका छन्। बाबा बसेको स्थानमा उनको अवस्था २४ औँ घण्टा रेखदेख गर्न स्थानीयले प्रेमलाल ठाकुर सहित दुई जना मानिसको जिम्मा दिएका छन्।

    नागाबाबा समाधि बसेर जिउमाथि जमरा उमारेको यो २५ औँ पटक भएको उनले बताएका छन्। यस अघि रौतहटको सुकदेव चौक, गरुडा, शिवनगर, सर्लाहीको बरहथवा, भगवतिपुर, बलुवा मन्नपुर, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँका साथै भारतको ज्वालामाई मन्दिर, काटरामाई मन्दिरमा दुर्गा पूजाको अवसर पारेर समाधि बसी सफलता पूर्वक जिउमाथि जमरा उमारी सकेको बाबाले जानकारी दिएका छन्। समाधि बसेपछि बौधिमाई मन्दिरको प्राङ्गणमा बाबालाई हेर्न आउने भक्तजनहरूको भिड समेत बढेको छ ।

    नागाबाबा नामले चिनिने ४५ वर्षीय नरेश राय यादवको जन्म रौतहटको माधव नारायण ३ दीपही गाउँमा भएको थियो। १० वर्षको उमेर देखिनै घर छोडेर साधु बनेको तथा पछिल्लो एक दशक देखि काठमाडौँ स्थित पशुपति मन्दिर छेउमा बस्दै आएको बताएका छन्। यसरी समाधि बसेर जमरा उमार्न कम्तीमा १० दिन अघि देखि अन्न नखाएको, चिया, पानी गाँजा खाने गरेको तथा दुई दिन अघिदेखि केही पनि नखाएर निराहार बस्दै आएको बाबाले जानकारी दिएका छन्।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ५ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ५ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ६ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution