


काठमाण्डौ १३ कार्तिक । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, देवादीदेव महादेव भगवान शिवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: महादेवानमोस्तुते,जयजय करुणादेव: शिव शम्भो नमोस्तुते,सर्वबिघ्न हरेदेव: जताधारीनमोस्तुते,|
आज यी राशिहरुलाई, भगवान महादेवको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|
बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान भगवान महादेवलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, बिल्वपत्रचढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।

मेष :चू,चे,चो,ला,लि,लू,ले,लो,अ । यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला, शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, सवारी साधनबाट चोटपटक लाग्नेछ । परिवारले नै तपाईको मन दुखाउनेछन् । तपाईंको लागि शुभं अकं ७, शुभ रंग पहेलो, पश्चिम शुभ दिशा हुनेछ ।
वृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो । महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । खानपिनमा बिचार पुराउनुहोला । शुभ अंक ८ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।
मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा । स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुहोला । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुनसक्छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअंक ६, हरियो रगं, पुर्व दिशा शुभ रहेको छ ।
कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो । आर्थिक प्रगतिको समय आएको छ, नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ । जागिरमा पदोन्नतिको साथै शत्रुनाश हुने छन् बैदेशिक कार्यमा सफलता मिल्ने छ । गलत विचारका कारण कार्यमा अवरोध, हुनेछ । शुभ अकं ३, पंहेलो रगं, पश्चिम दिशा शुभ रहेको छ ।
सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे । नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ, रोकिएका कामहरु बन्नेछन्, समाजिक कार्यमा मानसम्मान पदप्रतिष्ठा प्रशंसा मिल्ने छ, गोपनीयतामा काम गर्नुहोला, छिमेकी संग झगडा हुनेछ । स्वास्थ्यमा सुधार आउदै जानेछ । बेला बेलामा आफन्तीहरुले कुरा काट्नेछन् । शुभ अकं २, शुभ रगं हरियो, पुर्वदिशा शुभ हुनेछ ।
कन्या :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो । दाजुभाइहरुको काम गर्नुपर्नेछ, अध्यान, अध्यापनमा समयमिल्ने छैन्, सांगतिक कार्यमा व्यस्त धन आर्जनमा बृद्धि हुने छ । आँखामा समस्या आउने छ । विनाकारण आरोप लाग्नेछ । वैदेशिक कार्यको लागि कुराकानी हुनेछ । शुभ अकं ७, शुभ रगं पहेलो र उत्तर दिशा शुभ हुनेछ ।
तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते । यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । सामाजिक कार्यमा समय खर्च हुने, तथा झुट्टा आरोप पनि लाग्ने छ । शैक्षिक क्षेत्रमा भने प्रगति हुनेछ । कृषि तथा व्यापारमा लाभ मिल्नेछ । शुभ अकं ९, शुभ रगं हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।
वृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू । आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ, इष्टमित्र तथा आफन्तीमा झैझगडा हुनेछ । आर्थिक संकटको सामना गर्नुपर्ला । झुट्टा आरोपको कारण मान सम्मानमा आँच आउला, जागिरमा सन्तोष मिल्ने छैन । शुभ अंक ३, शुभ रगं रातो, पश्चिम दिशा शुभ हुनेछ ।
धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे । सानातिना झै झगडाहरुहुदै जानेछन, उचित निर्णयको कारण व्यापार, जग्गा जमिनको कारोवारमा फाइदा हुनेछ । वित्तिय क्षेत्रमा प्रगति हुनेछ । रोकिएको धन सम्पत्ति प्राप्त हुनेछ । शैक्षिकक्षेत्रमा प्रगति हुनेछ । शुभ अकं ५, गुलाबी रगं, दक्षिण दिशा शुभ हुनेछ ।
मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी । शत्रुनाश हुने छन् । सामाजिक कार्यमा मानसम्मान मिल्ने छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमीप्रेमीका बिचमा विवाद हुनेछ । नयाँ कामको थालनी हुनेछ । व्यपारमा लाभ मिल्नेछ । शुभ अकं ७, पंहेलो रगं, पुर्व दिशा शुभ हुनेछ ।
कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा । कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ, सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । सन्तोषजनक पारिवारिक सम्बन्ध हुने छ । रमाईलो यात्रा तथा धर्मकर्ममा मन जानेछ । शुभ अकं ३, हरियो रगं, उत्तर दिशा शुभ हुनेछ ।
मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची । वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ, उद्योग तथा व्यापारमा सफलता मिल्ने तथा, मनमा चिन्ताले सताउने छ । व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् । सन्तानले प्रगति गर्नेछन् । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं ७, सेतो रगं, पश्चिम दिशा शुभ रहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution