• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१७ भाद्र २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

५ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

५ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

६ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ५ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ५ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ६ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • आफ्नो बच्चालाई समझदार बनाउन पिताले यी ५ बानी अपनाउनु पर्छ ।

    CB Nepal२ साल अघि

    काठमाडौँ,२४ कार्तिक  । बच्चाले असल मान्छे बन्ने प्रेरणा सुरुमा आफ्नो माता पिताबाटै पाउँछ । अभिभावकहरू जसरी बोल्छन्, जस्तो खालको व्यवहार गर्छन् बच्चाले पनि त्यस्तै सिक्छन् र त्यस्तै खालको व्यवहार गर्छन् । भविष्यमा उनीहरू पनि आफ्नो मातापिता जस्तै बन्छन् । बच्चाको जीवनमा खासगरी पिताको प्रभाव÷छाप धेरै हुन्छ ।
    हरेक बच्चाले आफ्नो बाबुलाई हिरो मान्छन् । आफ्नो रोल मोडल ठान्छन् । त्यसैले आफ्नो बच्चालाई आमाले जस्तै ध्यान दिनु हरेक पिताको जिम्मेवारी हो । उनीहरूलाई राम्रो राम्रो कुरा सिकाउनुस्, खराब आचरणबाट टाढा रहन प्रेरित गर्नुस् । नराम्रो र राम्रोबीचको अन्तर सिकाउनुस् ।

    ले उनीहरूलाई धेरै कुरा बताउन, सम्झाउन वा सिकाउनु पर्छ । आजको यो लेखमा हामीहरू पिताले आफ्ना छोराछोरीलाई सिकाउनु पर्ने आफ्ना केही बानीबारे कुराकानी गर्नेछौँ ।
    १ एक अर्काको सम्मान गर्ने:
    हरेक व्यक्तिको सम्मान गर्नु राम्रो बानी हो । तपाईँले अर्को व्यक्तिको सम्मान गर्नु हुन्छ भने आफ्नो बालबालिकालाई पनि यस्तै गर्न भन्नुस् । अरुलाई सम्मान गर्दा, उसलाई इज्जत दिँदा कोही पनि सानो हुन्न भनेर छोराछोरीलाई सिकाउनुस् । तपाईँले अरुको कुराको जति इज्जत गर्नुहुन्छ, उनीहरूको जति सम्मान गर्नुहुन्छ भने तपाईँले पनि त्यति नै सम्मान पाउनु हुन्छ । तपाईँको मनमा अरुको सम्मानको भावना छैन भने तपाईँको इज्जत कसैले पनि गर्दैनन् ।

    २. गल्ती स्वीकार गर्नेः
    आफ्ना छोराछोरीलाई उनीहरूले गरेको गल्ती स्वीकार गर्न लगाउनुस् । केही मान्छे आफूले गल्ती गरेर पनि मैले गरेकै होइन, मेरो कुनै गल्ती छैन भनेर ढिपी गर्छन् । उल्टै आफ्नो गल्ती ढाकछोप गर्न अनि अरुसँग झगडा गर्छन् । तपाईँ घरको मुली हुनुहुन्छ र तपाईँले केही गल्ती गर्नु भएको छ भने सोलाई स्वीकार गर्नुस् । तपाईँमा भएको यो गुण बच्चाले पनि देख्छन् अनि आफूले गरेको गल्ती स्वीकार गर्छन् । आफूले गरेको गल्तीका लागि तपाईँले माफी माग्नु भयो भने बच्चाले पनि त्यस्तै गर्छन् ।

    ३. हार्नु गलत होइन:
    कुनै पनि प्रतियोगितामा हार बेहोरेपछि प्रायः बच्चाहरू रुन थाल्छन् । बिस्तारै बिस्तारै बच्चाहरू हारिने डरले प्रतिस्पर्धाहरूमा सहभागी हुनै डराउँछन् । पिता भएको नाताले हार्नु नराम्रो होइन भनेर बच्चालाई सम्झाउनु तपाईँको जिम्मेवारी हो । प्रतिस्पर्धामा हार भयो वा परीक्षामा थोरै अंक ल्याउँदैमा जीवन सकिँदैन । जीवनमा अगाडि कयौं मौका अवसर आउँछन् जहाँ मेहनत अनि निरन्तरको प्रयासले जित हासिल गर्न सकिन्छ । त्यसैले बच्चालाई मेहनत गर्न प्रेरित गर्नुस् ।

    ४. माया व्यक्त गर्न सिकाउनुस्:
    घरमा पिताले अरुलाई मायालु व्यवहार गर्छन् भने बच्चामा पनि यस्तो बानी विकास हुन्छ । पिता रिसाउने, कडा खालको छन् भने बच्चाले पनि त्यस्तै बानी अपनाउँछन्, कसैसँग मायालु ढंगले प्रस्तुत हुँदैनन् । अरुसँग सधैँ झर्केर, रिसाएर कुरा गर्छन् । तपाई कसरी बोल्नु हुन्छ ?

    ५. कुनै पनि काम सानो– ठूलो हुन्न:
    घरको मुली भएको नाताले तपाई आफ्नो कामलाई मात्रै ठूलो र राम्रो मान्नु हुन्छ अनि घरायसी कामकाजलाई तुच्छ ठान्नु हुन्छ ? तपाईँका बच्चाहरूले पनि त्यस्तै सोच्न थाल्छन् । घरको काम महिलाले मात्रै गर्ने हो भने भन्ने खालको व्यवहार वा कुरा बच्चाको अगाडि नगर्नुस् । घरको होस् या बाहिरको सबै काम उत्तिकै महत्त्वपूर्ण हुन्छ, छोरा होस् या छोरी हरेकले सबै खाले काम गर्नु पर्छ भनेर सिकाउनुस् त बच्चाले पनि त्यस्तै सिक्छन् । हरेक कामको सम्मान गर्न थाल्छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ५ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ५ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ६ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution