• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
८ कार्तिक २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ हफ्ता अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ हफ्ता अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

१ हफ्ता अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

१ हफ्ता अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

२ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

३ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

३ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ महिना अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ महिना अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ हफ्ता अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    १ हफ्ता अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    १ हफ्ता अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    २ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ३ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ३ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ महिना अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    १ महिना अघि
  • सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकाको पहिचान लुकाउनै पर्ने, न लुकाए भविष्यमा यस्तो समस्या निम्तिन सक्ने ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ३० कार्तिक । सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकाको पहिचान लुकाउनै पर्ने, न लुकाए भविष्यमा यस्तो समस्या निम्तिन सक्ने । सामाजिक सञ्जालहरूमा दुई खाले अभिभावक भेटिन्छन् । एकाथरीले कन्टेन्टलाई भाइरल बनाउन आफ्ना स–साना केटाकेटीलाई हतियार बनाइरहेका छन् ।

    जस्तो खालको भिडियो, फोटो पनि हालिरहेका हुन्छन् । अर्काथरी अभिभावक भने आफ्नो छोराछोरी को हो भन्ने इन्टरनेटको संसारलाई सकेसम्म थाहा नहोस् भन्ने ध्याउन्नमा हुन्छन् ।

    कन्टेन्टलाई पब्लिक बनाउने क्रम बढिरहँदा पब्लिक कन्टेन्ट जसले जहाँ पनि हेरिरहेका छन् । चिन्दै नचिनेका मान्छेहरूबाट अनेकौँ खालका कमेन्ट र म्यासेज आउने समस्या त छँदैछ । ती कन्टेन्टको दुरुपयोग हुने सम्भावना त्यो भन्दा धेरै छ ।

    लामो समयदेखि अभिभावकहरूबिच नै अनलाइनमा बालबालिकाका के कस्ता सामाग्री राख्ने अनि के चाहिँ नराख्ने भन्नेबारे विवाद छ । शक्तिशाली नयाँ–नयाँ प्रविधिको आगमनसँगै यो बहसको आवश्यकता झनै बढाइदिएको छ । अनलाइनमा आफ्ना बालबालिकाहरूको फोटा वा भिडियो जतिबेला पनि हालिरहने अभिभावकहरूको बानीले प्यारेन्टिङ अपभ्रंश हुँदै ‘शेयरेन्टिङ’ भएको छ ।
    अनलाइनमा तस्बिर, भिडियो बढी नै शेयर गर्नेहरूले केटाकेटीका गोपनीयता छताछुल्ल पारे भनेर चर्को आलोचना खेपेका छन् । तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) परिष्कृत बन्दै गएसँगै गलत नियत राख्नेहरूले इन्टरनेटमा राखिएका बालबालिकाका कन्टेन्टहरूको दुरुपयोग गर्ने नयाँ नयाँ तरिका भेटेका छन् ।

    यही मध्ये एउटा चाहिँ डिपफेक प्रविधिको माध्यमबाट गरिने हर्कतहरु हुन् । यो प्रविधिले बालबालिकाको आवाजको नक्कल गर्छ । फोटो सर्चबाटै बच्चाको नाम र ठेगाना थाहा दिन सक्छ । एआईको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जालमा आफैले राखेको डेटामा प्रयोगकर्ताले नियन्त्रण गुमाएका छन् ।

    पछिल्लो समय अनलाइनमा राखिएको भिडियो कन्टेन्टबाट बच्चाको आवाज नक्कल गरेर बच्चा अपहरणमा परेको भन्दै फिरौती मागिएको घटनाहरू सुन्नमा आइरहेका छन् । बच्चाका फोटोबाट टाउको काटेर नेटमा पाइने अश्लील तस्बिरहरूमा जोडेर सामाजिक सञ्जालभर फैलाइदिने जस्ता घटनाहरू पनि छ्यापछ्याप्ती देखिन थालेका छन् ।

    एआईको बढ्दो प्रयोगले बालबालिकाको मुहार इन्टरनेटमा लुकाउनै पर्ने आवश्यकता बढेको छ । तर यस्तो गर्ने कठिनाइ पनि उत्तिकै बढेको छ । कतै तपाईँका बालबालिकाहरूको भिडियो र तस्बिर पनि यस्तै गरी दुरुपयोग भइरहेका त छैनन् ? एआईबाट आफ्ना बालबालिकाहरूको मुहार कसरी लुकाउनु हुन्छ ? ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal र रमाईलो कुरा फेसबुक पेज अनि  cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ हफ्ता अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ हफ्ता अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    १ हफ्ता अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    १ हफ्ता अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    २ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ३ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ३ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ महिना अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ११ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution