


काठमाण्डौ, ४ मंगसिर । चर्चित संगीतकार कमल अधिकारीको संगीतमा ‘छोडी जाने’ सार्वजनिक भएको छ। उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ भने, शान्ति पण्डितको शब्द, कमल अधिकारीको संगीत तथा संगीत संयोजन, रमेश बिजुली वि.सीको निर्देशन, सोनु बि.क को छायांकन,पी आर जोशीको सम्पादन रहेको उक्त म्यूजिक भिडियोमा अबिनाश थापा (काजि), भावना बान्तोला,र प्रभाशको अभिनय रहेको छ।
संगीतकार कमल अधिकारीको आफ्नै युट्युब च्यानल मार्फत् उक्त गितको सार्वजनिक भएको हो। मिठो गाउन र संगीत गर्न माहिर लोकप्रिय संगीतकार अधिकारीका थुप्रै गितहरु यस अघि चर्चाका शिखरमा रहेका छन। संगीतकार कमल अधिकारी बहुप्रतिभाका धनि गायक संगीतकार, एरेन्जर पनि हुन् ।
अहिले सार्वजनिक छोडी जाने गीतको भिडियोलाई उहाकै यूट्यूब च्यानल च्यानलमा देख्न सकिन्छ। अहिले सार्वजनिक भएको गीतलाई सबैले मन पराउनेमा संगीतकार कमल अधिकारी ढुक्क छन । आउनुहोस हेरौं उक्त गीतको भिडियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution