


काठमाण्डौ, ४ मंगसिर । सुदरपश्चिमकी नव नायीका स्नेहा जोशीको पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ। तिमीले मलाई पराई सोचेनी गितमा अभिनय गरेकी जोशीको पहिलो म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो।
सुदरपश्चिमकी नव नायिका स्नेहा जोशीको पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ। तिमीले मलाई पराई सोचेनी गितमा अभिनय गरेकी जोशीको पहिलो म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो । उक्त गितमा प्रमोद खरेलको स्वर, राज शाहीको गीत/संगीत, हेमन्त शिशिरद्धारा व्यवस्थित र मिक्सीङ गरिएको छ।
यस्तै तराङ डिजिटलको रेकर्डिस्ट स्टुडियो, आहा प्रोडक्सन प्रालीको अडियो तथा भिडियो रहेको छ। यस्तै अन्य कलाकारमा आरके कुमार शाही, स्नेहा जोशी, शिशिर बुढाथोकी,दुर्गा जोशी छन्। यस्तै सिनेमेटोग्राफर नरेश आयर तथा कल्पेश विश्वकर्माद्धारा सम्पादन गरिएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution